कष्टकर जीवन बिताउन बाध्य बाढीपीडित

कैलाली। कैलालीको भजनी नगरपालिका–५ का लालबहादुर साउद भजनीमा रहेको महुन्याल सामुदायिक वनको शिविरमा एक वर्षदेखि बस्दै आउनुभएको छ । गत वर्षको साउन १४ गते आएको बाढीका कारण विस्थापित भएपछि उहाँ त्यही शिविरमा टहरा बनाएर बस्दै आउनुभएको हो । “घरमा पानी …

आयोग खारेजीसँगै धादिङका सुकुम्बासी बिचल्ली

धादिङ। भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज भएपछि नापजाँच गर्न थालिएको सुकुम्बासीको जग्गाको काम अलपत्र परेको छ । देवी ज्ञवालीका अध्यक्षतामा गठित उक्त आयोग मन्त्रिपरिषद्को हालैको निर्णयले खारेज भएसँगै सुकुम्बासी र अव्यवस्थित बसोबासलाई मापदण्ड बनाएर व्यवस्थित गरिने काम अलपत्र परेको हो …

आचार्य बालकृष्णको जन्मोत्सव मनाइँदै

काठमाडौँ। जडीबुटीको अध्ययन र अनुसन्धानमा लाग्नुभएका आचार्य बालकृष्णको जन्मोत्सव आज सातै प्रदेशमा विभिन्न जडीबुटीका बिरुवा रोपेर मनाइँदै छ ।स्याङ्जा जिल्लामा जन्मनुभएका उहाँले भारतमा योग एवं आयुर्वेदको प्रचारप्रसारमा योगदान पु¥याउनुभएका योग गुरु रामदेवसँग सहकार्य गरी जडीबुटीका औषधि बनाउन सहयोग गर्दै आउनुभएको …

एउटा खोपका लागि वृद्ध राईको सङ्घर्ष

फिदिम। कोभिड–१९ दोस्रो लहर जिल्लामा फैलनुअघि नै ज्येष्ठ नागरिकहरु तथा अत्यावश्यक सेवाका व्यक्तिहरुलाई कोभिशिल्ड खोप दिन थालिएको थियो । दोस्रो डोज नआए पनि १३ हजारभन्दा बढीले कोभिशिल्ड खोप लगाए जिल्लामा । त्यसपछि आउन थाल्यो भेरोसेल । यस पटकसम्म तीनपटक भेरोसेल …

गृहमन्त्री खाण र मुख्यमन्त्री राउतबीच भेटवार्ता

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाण र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा मङ्गलबार साँझ भएको भेटवार्तामा कोभिड नियन्त्रणका लागि सङ्घीय सरकार र प्रदेश सरकार सहकार्य गरेर अगाडि बढ्नेबारे छलफल भएको हो । भेटमा गृहमन्त्री …

घिसिङलाई नियुक्ती गर्न दिएको निर्देशन तत्काल कार्यान्वयन हुने नेता गुरुङको विश्वाश

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम युवानेता  धनराज गुरुङले  प्रधानमन्त्री शेर बहादुर देउवाले कुलमान घिसिङलाई बिद्युत प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त गर्न उर्जामन्त्रीलाई दिएको निर्देशनको प्रशंसा गरेका छन् । मंगलवार नेता गुरुङ्ले समाजिक सन्जाल मार्फत प्रधानमन्त्री देउवाले प्राधिकरणको कार्यकारी निर्देशक …

सामाजिक सुरक्षा कोष अनिवार्य नगर्न अन्तरिम आदेश

काठमाडौँ। सर्वाेच्च अदालतले सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुने व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू अनिलकुमार सिन्हा, डा कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले आज माछापुच्छे« बैंक लिमिटेड कर्मचारी विभिन्न बैंकका कर्मचारी र युनियनले …

उपसभापति निधि र राजदूत डिप्रेजबीच भेटवार्ता

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजले शिष्टाचार भेट गर्नुभएको छ । उपसभापति निधिको निवास नयाँ बानेश्वरमा आज भएको भेटमा राजदूत डिप्रेजले नेपालमा कोरोना महामारी नियन्त्रणमा इयूका तर्फबाट आवश्यक सहयोग गर्ने बताउनुभएको थियो । …

संघीयता अनुभूति हुने कार्य गर्न निर्देशन

मोरङ। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताले सङ्घीयताको अनुभूति हुने विकासका कार्य गर्नुपर्ने बताउनुभएको छ । प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित विभिन्न मन्त्रालयको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रगति समीक्षा र मुख्यमन्त्री एवं मन्त्रीहरूबीचमा …

पुनःनिर्माणमा एक लाख सात हजार घर सम्पन्न

काठमाडौँ। आर्थिक वर्ष २०७७/७८ मा थप एक लाख सात हजार ३५२ लाभग्राहीले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनःनिर्माण सम्पन्न गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आज भएको वार्षिक समीक्षा गोष्ठीमा दिइएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा नयाँ ३१ हजार ३५९ लाभग्राही पहिचान …