काठमाडौं । नेपाली काङ्ग्रेस संसदीय दलले रौतहट क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमिल्सिनाका धर्मपत्नी रेणु तिमिल्सिनाको निधनप्रति दु:ख व्यक्त गरेको छ । उहाँको उपचारको क्रममा आज निधन भएको हो ।
संसदीय दलका सचेतक पुष्पा भुसाल गौतमले शोक विज्ञप्तिमार्फत रेणु तिमिल्सिनाको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । स्व तिमिल्सिना काङ्ग्रेसको सक्रिय सदस्य हुनुहुन्थ्यो ।
उहाँ काङ्ग्रेसले आह्वान गरेको हरेक लोकतान्त्रिक आन्दोलनहरूमा सदैव सहभागी हुँदै आउनुभएको उल्लेख गर्दै संसदीय दलले उहाँको निधनले काङ्ग्रेसलाई अपूरणीय क्षति पुगेको जनाएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …