‘कांग्रेस विपत्तिमा सधैँ जनताका साथमा हुन्छ’

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले कांग्रेस सधैँ विपत्तिमा जनताको साथमा रहने बताउनुभएको छ । मङ्गलबार नेपाली कांग्रेसद्वारा मेलम्चीका १५० घर परिवारलाई राहत वितरण गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।  विष्णुविक्रम थापालगायतले मेलम्चीका …

नेकपा (एस) ले टुंगो लगायो मन्त्री हुनेको नामावली, माओवादीले नयाँलाई मौका दिने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले मन्त्री हुनेको नाम टुंगो लगाएको छ । सरकारले दल विभाजन सजिलो हुनेगरी ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएपछि एकीकृत समाजवादीले मन्त्री हुनेको नामावली टुंगो लगाएको हो । एकीकृत समाजवादीबाट विरोध खतिवडाले सरकारको नेतृत्व …

सरकार असफल भइसक्यो, अब ताजा जनादेशको विकल्प छैन:ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनादेशविपरीत सर्वोच्च अदालतको परमादेशबाट गठन भएको सरकार पूर्णत असफल भएकाले अब ताजा जनादेशको विकल्प नभएको बताएका छन् । उनले ताजा जनादेशबाट आउने सरकारले मात्रै मुलुक र जनताको मुहारमा खुसी ल्याउन …

माधब नेपालको नेकपा एकीकृत समाज बादी पार्टीले मन्त्रीको नाम सर्वजानिक

काठमाडौं। एकीकृत समाजबादी पार्टीका अध्यक्ष माधाब नेपालले शिर्ष नेताहरुबीच छलफल गरि मन्त्रीको नाम लिस्ट तयार गरि बालुवाटार पठाएका छन। दल बिभाजन अध्यादेश खारेज पछि मन्त्रीको नाम दिन प्रधानमन्त्री देउवाले ताकेता गरेपछी नाम पठाएका हुन् । नेता बिरोध खतिवडाको नेतृत्वमा सरकारमा …

अध्यादेश खारेज, सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डा सहमति, कोको बन्दै छन् मन्त्री ?

काठमाडौं । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै सत्ता गठबन्धन आबद्ध दल मन्त्रिपरिषद् विस्तारमा जुटेका छन् । अध्यादेश फिर्ता भएसँगै दलहरूबीच मन्त्रालय भागबन्डाबारे सहमति भएको हो । सहमतिअनुसार गठबन्धन आबद्ध नेपाली कांग्रेसले सात मन्त्रालय लिनेछ । यस्तै, माओवादी केन्द्र, …

कांग्रेस महाधिवेशनः २१ जिल्लामा १८ असोजमा अधिवेशन, नाम सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १८ असोजमा २१ जिल्लामा जिल्ला अधिवेशन तयारी गरेको छ । कांग्रेसले २१ हिमाली जिल्लामा १८ असोजमा जिल्ला अधिवेशन गर्ने भएको हो । यसका लागि केन्द्रीय निर्वाचन समितिले ती जिल्लाको नाम सार्वजनिक गरेको छ । निर्वाचन समिति …

बुद्धभूमि नगर सचिवमा युवानेता खरेलद्वारा उम्मेदवारी घोषणा

कपिलवस्तु । आसन्न १४औँ महाधिवेशनका लागि शनिबारदेखि सुरु भएको गाउँ तथा नगर अधिवेशनमा बुद्धभूमि नगरपालिका नगर सचिवमा युवा नेता केशर खरेलले  उम्मेदवारी घोषणा गरेका छन ।  लामो समय देखी होटेल पर्यटन ट्रेड युनियन कांग्रेसमा अहोरात्र रहि पार्टिप्रति बफादार रहि राजनितिक …

कांग्रेस पालिका अधिवेशन : बागलुङमा महिलाको सहभागिता शून्य

बागलुङ। आसन्न १४औँ महाधिवेशनका लागि शनिबारदेखि सुरु भएको गाउँ तथा नगर अधिवेशनमा बागलुङका आठ स्थानीय तहमा नेतृत्व चयन भएको छ । चयन भएकामध्ये तीन नगरपालिका र पाँच गाउँपालिका छन् । नेतृत्व चयन गर्न बाँकी एक गाउँपालिका र एक नगरपालिका छन् …

कांग्रेसको स्थानीय नेतृत्व : अधिकांश युवा र जनप्रतिनिधि

पाँचथर । आठमध्ये नेपाली कांग्रेसले तीन स्थानीय तहमा चुनावमार्फत नयाँ नेतृत्व चयन गरेको छ । बाँकी पाँच स्थानीय तहमा सहमतिमा नेतृत्व छनोट भएको छ । नेतृत्वमा अधिकांश युवा र जनप्रतिनिधिले स्थान पाएका छन् । जिल्लाको याङवरक र फाल्गुनन्द गाउँपालिका तथा …

नेकपा (एमाले)को विधान महाधिवेशनको तयारी पूरा

काठमाडौं । नेकपा (एमाले)को विधान महाविधेशनको व्यवस्थापन पूरा गरिएको छ । यही असोज १५ देखि १७ गतेसम्म गोदावरीस्थित सनराइज सम्मेलनमा गर्न लागिएको महाविधेशनको व्यवस्थापनको तयारी पूरा गरिएको हो ।  आज  मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठ र केन्द्रीय सदस्य तथा …