काठमाडौं। एकीकृत समाजबादी पार्टीका अध्यक्ष माधाब नेपालले शिर्ष नेताहरुबीच छलफल गरि मन्त्रीको नाम लिस्ट तयार गरि बालुवाटार पठाएका छन।
दल बिभाजन अध्यादेश खारेज पछि मन्त्रीको नाम दिन प्रधानमन्त्री देउवाले ताकेता गरेपछी नाम पठाएका हुन् ।
नेता बिरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने मन्त्रीहरु क्रमश रामकुमारी झाक्री, हिरा चन्द्र केसि, भबानी खापुङ, किसान श्रेष्ठ र प्रेम आले रहेको एकीकृत समाजबादी पार्टीले जनाएको छ । नयाँ अनुहारका होनहार भ्रष्टाचार रहित युबा नेतालाइ मन्त्री बनाउदा देउवा सरकारको समेत प्रशंसा हुने उल्लेख गरेका छन्।
झाक्रीले माधब नेपाललाई नयाँ दल दर्ता गर्ने बेलामा हात समाएर तानेको दृस्यले राजनीतिमा तरङ्ग फैलिएको थियो। अत्यन्तै साहसी निडर झाक्रीको नयाँ दल खोल्न ठुलो भुमिका रहेको थियो।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …