पार्टीको नीति र विधि तय गर्न एमालेको विधान महाधिवेशन आजदेखि

काठमाडौँ। नयाँ राजनीतिक परिस्थितिमा पार्टीको नीति र विधि तय गर्न ऐतिहासिक मानिएको नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन आजदेखि तीन दिनसम्म ललितपुरको गोदावरीमा आयोजना हुँदैछ । अन्तरविरोध र अस्थिरताका कारण सरकारको नेतृत्वबाट बाहिरिएर प्रमुख प्रतिपक्षी भएको संसद्को ठूलो दल एमालेले …

जापानको सत्तारुढ दलको दोस्रो मुख्य नेतामा अमारी नियुक्त

एजेन्सी। जापानको सत्तारुढ दल लिवरल डेमोक्रयाटिक पार्टी (एलडीपी) को दोस्रो मुख्य पदमा अर्का प्रभावशाली नेता अकिरा अमारीलाई नियुक्त गरिएको छ । पार्टीका नवनिर्वाचित अध्यक्ष तथा भावी प्रधानमन्त्री फुमिओ किशिदाले पूर्व अर्थमन्त्री समेत रहनु भएका अमारीलाई पार्टीको महासचिवमा नियुक्त गर्नु भएको …

ठूला दलले काम गर्न सकेनन्: अध्यक्ष राणा

काठमाडौं । रािष्ट्रय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले ठूला दलले जनताको म्यान्डेटअनुसार काम गर्न नसकेको बताउनुभएको छ । दसैँको पूर्वसन्ध्यामा आज आयोजित भेटघाट कार्यक्रममा अध्यक्ष राणाले तत्कालीन नेकपा नेतृत्वको सरकारले जनताका पक्षमा उल्लेख्य काम गर्न नसकेको र वर्तमान सत्ता गठबन्धनले …

प्रचार प्रसार बिभाग संयाेजक लभराम दाहालको सम्योजकत्वमा कागेश्वोरिमा नगर समिति उम्मेद्वारी घोषणा

काठमाडौं।कागेश्वोरी मनहरा नगरपालिकामा हुन गैरहेको १४ महाधिवेशन अन्तर्गत को नगर अधिवेशनमा उद्धब दाहालको नेतृत्वमा सस्थापन पक्षले आज उम्मेदवारी घोषणा गरेको छ । कागेश्वोरी मनहरा नगर भित्र बलियो प्रतिनिधी आफ्नो कब्जामा पारेको सस्थापन पक्षको उद्धप दाहाललाई बलियो उम्मेद्वार मानिएको छ।शुभश्री पार्टी …

राज्यका सबै निकायमा महिलाको समानुपातिक सहभागिता आवश्यक

काठमाडौं।प्रतिनिधिसभा र राष्ट्रियसभाका विषयगत समितिका सभापतिले राज्यका सबै निकायमा महिलाको समानुपातिक सहभागिताको विषय संविधानको कार्यान्वयनको विषय भएको औँल्याएका छन् । संसद् सचिवालयले आज नयाँ बानेश्वरस्थित संसद् भवनमा आयोजना गरेको कार्यक्रममा उहाँहरुले संविधानको प्रस्तावनामा नै सहभागिता मात्रै नभएर समानुपातिक सहभागिता उल्लेख …

आज सर्वदलीय बैठकः संसद् अवरोध मुख्य एजेन्डा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा जारी गतिरोध अन्त्यलगायत विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीको निजी सचिवालयले बिहीबार १० बजे बस्नेगरी संसद्मा प्रतिनिधित्व गर्ने सबै दलको बैठक बोलाएको जनाएको छ । पछिल्लो समयमा प्रमुख प्रतिपक्षी नेकपा …

कुन दलबाट कोको बन्दै छन् मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धन आबद्ध दलहरूसँग मन्त्रीको नाम मागेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिने कसरतमा रहेका प्रधानमन्त्री देउवाले गठबन्धन आबद्ध दलसँग मन्त्रीको लिस्ट मागेका हुन् । वालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आज साँझसम्म मन्त्रालय …

प्रतिगमन विरुद्ध बनेको वर्तमान गठबन्धनको सरकार टिकाउनुपर्छ :भट्टराई

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रतिगमन विरुद्ध बनेको वर्तमान गठबन्धनको सरकार टिकाउनुपर्ने बताउनुभएको छ । आज लमजुङ बेँसीसहरमा आयोजित जनता समाजवादी पार्टी नेपाल सङ्गठन सुदृढीकरण तथा जागरण (सुज) अभियान उद्घाटन तथा अभिमुखीकरण कार्यक्रममा …

गुरुङ सहित ४ जना निर्वाचनबाट सभापति ४ जना सर्वसम्मत

सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन सम्पन्न भएको छ।८ स्थानीय तह रहेको जिल्लाको ४ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने ४ स्थानीय तहमा निर्वाचन मार्फत नेतृत्व चयन भएको हो। थुलुङ दुधकोशी गाउँपालिकाको सभापतिमा भक्त गुरुङले अर्का बल बहादुर बस्नेतलाई …

कांग्रेसद्वारा थप तीन जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि थप तीन जिल्लाका क्रियाशील सदस्यताको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ । पार्टीले मङ्गलबार राति धनुषा, सर्लाही र कैलालीको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरेको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो …