कांग्रेस १४ औँ महाधिवेशन: दिप्रुङ चुइचुम्माको अधिवेशन आज

खोटाङ । नेपाली कांग्रेसको नगर÷गाउँपालिका अधिवेशनअन्तर्गत जिल्लाका १० पालिकामध्ये चारमा सर्वसम्मत, पाँचमा निर्वाचन मार्फत नेतृत्व चयन भएका छन् भने एक पालिकामा निर्वाचन स्थगन भएको छ ।   ऐसेलुखर्कमा सन्तवीर तामाङ, बराहपोखरीमा दीपक राई (खिलाराज), साकेलामा विजय गुरुङ र रावाबेँसी गाउँपालिकामा …

एक मतको मतान्तरले अधिकारी नगर सभापतिमा निर्वाचित

स्याङ्जा । नेपाली काँग्रेस भीरकोटको सभापतिमा भीरकोट वडा ५ का वडाध्यक्ष लक्ष्मण अधिकारी निर्वाचित भएका  छन् । नगर अधिवेशनमा अधिकारी एक मतले विजयी भएका हुन् । अधिकारीले १०० मत ल्याउँदा उनका प्रतिस्पर्धी दिपेन्द्र केसीले ९९ मत प्राप्त गरे । जम्मा …

एमाले बैठक : विधान मस्यौदा प्रतिवेदनमाथिको छलफल सकियो

काठमाडौं । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठकमा राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको छलफल सकिएको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा आज १० समूहमा विभाजित टोली नेताले समूहगत छलफलपछि आ–आफ्ना धारणा प्रस्तुत गर्नुभएसँगै बैठक आइतबार ११ …

कांग्रेस नगर अधिवेशन : भक्तपुरका चारै नगरपालिकामा निर्वाचन हुने

भक्तपुर। नेपाली कांग्रेस भक्तपुरको चार नगरपालिकाको नगर अधिवेशनको निर्वाचन हुने भएको छ । कांग्रेसले चारवटै नगरपालिकामा सर्वसम्मत नेतृत्व चयनका लागि छलफल चलाएको छ । आकांक्षी धेरै भएपछि आज बिहान ९ बजेदेखि सुरु हुने अधिवेशनमा निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयन हुने जिल्ला …

कांग्रेसको पालिका अधिवेशन आजदेखि प्रारम्भ

काठमाडौँ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ÷नगर अधिवेशन प्रारम्भ हँुदैछ । कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई अन्तिम मत परिणाम …

आजदेखि कांग्रेसको ६४ जिल्लामा पालिका अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसले आज अशोज ९ गतेदेखि पालिका अधिवेशनलाई अघि बढाउने भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले असोज ९ गते ६४ जिल्लामा पालिका अधिवेशन गर्ने र अन्य जिल्लामा पालिका अधिवेशनको प्रक्रिया …

अमानवीय प्रवृत्ति विरुद्ध राज्य कठोर हुन प्रबक्ता शर्माको प्रधानमन्त्रीलाई सुझाब

काठमाडौं । नेपाली  कांग्रेसका प्रबक्ता विश्व प्रकाश शर्माले कांग्रेस सभापति एव प्रधानमन्त्री शेर बहादुर देउवलाई भेट गरी तेजाब आक्रमण निरुत्साहित गर्ने अध्यादेश पारित गरेर अमानवीय प्रवृत्ति विरुद्ध राज्य कठोर बन्नुपर्ने सुझाव दिएका छन । शर्माले  देउवलाई भेट गरी तेजाब आक्रमण …

कांग्रेस काठमाडौँको नगर अधिवेशन असोज १६ मा

काठमाडौं । नेपाली कांग्रेस काठमाडौँको नगर अधिवेशन यही असोज १६ गते हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको पालिका एवम् नगर अधिवेशन असोज ९ गते गर्ने निर्णय गरे पनि काठमाडौँको भने असोज १६ गते …

एमाले बैठक : मस्यौदा प्रतिवेदनमा सुझावका लागि समूह विभाजन

काठमाडौं । नेकपा (एमाले)को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको छ । भूगोलका सात प्रदेशका सात तथा जनसङ्गठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहले आफ्नो  वितरित …

काभ्रे काङ्ग्रेसको वडा महाअधिवेशन सम्पन्न, कुन वडामा को सभापति ? (सुचिसहित)

काभ्रे।नेपाली काङ्ग्रेस पार्टी केन्द्रले तोकिएको समय भित्र काभ्रेका विभिन्न वडाहरुको अधिवेशन सम्पन्न भएको छ। काङ्ग्रेस केन्द्रले पार्टीको १४ औं महाधिवेशन अन्तर्गत २१ जिल्ला सहित काभ्रे जिल्ला पनि अधिवेशनका लागि असोज ५ गते तोकिएको थियो । सोही अनुसार काभ्रेको विभिन्न स्थानीय …