स्याङ्जा प्रदेश “क”को सचिवमा रेग्मीको उम्मेदवारी घोषणा

स्याङ्जा । नेपाली कांग्रेसका युवा नेता पदम पाणी रेग्मीले क्षेत्र नम्बर २ स्याङ्जा प्रदेश “क”को सचिवमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन । नेपाल बिद्यार्थी संघ, शिक्षक संघदेखी राजनीति सुरु गरेका रेग्मी नेपाली काङ्ग्रेसमा आवद्ध युबा नेताको रुपमा आफुलाई स्थपित गराएका …

कांग्रेस निर्वाचन : सभापतिमा दोब्बर बढी आकाङ्क्षी

काठमाडौं । नेपाली कांग्रेस बनेपा नगर सभापतिमा दुई जनाले एक साताअघिदेखि सार्वजनिकरूपमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आउँदो शनिबार हुने नगर निर्वाचनमा दुई आकाङ्क्षी वर्तमान नगरसचिव महेश कर्माचार्य र पार्टी जिल्ला प्रशिक्षण विभागका सचिव शान्तिरत्न शाक्यले नगर सभापतिमा उम्मेदवारी दिने …

सबल संस्थाहरूबाटै लोकतन्त्र र स्वतन्त्रताको रक्षा हुन्छ : माधब नेपाल

काठमाडौं।नेपालले सुदृढ, स्वस्थ र सबल संस्थाहरूको माध्यमबाट मात्रै लोकतन्त्र र स्वतन्त्रताको संरक्षण एवं प्रवद्र्धन हुने यथार्थ औँल्याउँदै देशको संविधानमा नै भेदभाव,असमानतालाई वर्जित गरिएको स्पष्ट गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभाका सन्दर्भमा रोमानियाले अप्रत्यक्षरूपमा आयोजना गरेको लोकतान्त्रिक समुदायको दशौँ मन्त्रीस्तरीय …

मन्त्रिपरिषद् विस्तारमा फेरि ‘ब्रेक’

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चहानामा फेरि ‘ब्रेक’ लागेको छ । सरकार विस्तारबारे छलफल गर्न भन्दै बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठक मन्त्रिपरिषद् विस्तारका विषयमा अनिर्णीत बनेको हो । गठबन्धन बैठकमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल …

राजनीतिक प्रतिशोध मलाई झुटा मुद्दा लगाइयो: गच्छदार

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले आफूलाई राजनीतिक प्रतिशोध र कुत्सित उद्देश्यबाट ललिता निवास जग्गा प्रकरणमा झुटा मुद्दा लगाइएको आरोप लगाउनुभएको छ । उहाँले बुधवार पत्रकार सम्मेलन गरी जीवनभर प्रजातन्त्र र नागरिक स्वतन्त्रताका लागि निरन्तर क्रियाशील व्यक्तिको …

नेकपा (एकीकृत समाजवादी) पार्टी बैठक : अध्यक्ष नेपालद्वारा प्रस्तुत प्रस्ताव पारित

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) पार्टीले अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत प्रस्ताव केन्द्रीय कमिटिको सुझावलाई समावेश गरी सर्वसम्मतले पारित गरेको छ । पार्टीको मङ्गलबारदेखि सुरु बैठकमा अध्यक्ष नेपालले  प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्तावमाथि आज समूहगतरूपमा छलफल भएको थियो । पाँच वटा समूहमा पार्टी …

कांग्रेस पदाधिकारी बैठकको निर्णय गाउँ तथा नगर अधिवेशन ९ गते हुने

काठमाडौ।नेपाली कांग्रेसले गाउँपालिका तथा नगरपालिकाको अधिवेशन यही ९ गते गर्ने भएको छ। वडा अधिवेशन सकिएका जिल्लाहरूमा असोज ९ मै पालिका अधिवेशन गर्ने निर्णय गरेको हो। प्रवक्ता विश्वप्रकाश शर्माले पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज ९ मै पालिका अधिवेशन गर्ने निर्णय भएको आगमन खबरलाई …

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा दिउँसो ३ः०० बजे बस्ने बैठकमा समसायिक राजनीतिक विषयमा छलफल हुने …

परराष्ट्रमन्त्री नियुक्तिका लागि नाम सिफारिस गर्न कांग्रेस पदाधिकारी बैठक बस्ने

काठमाडौँ। सरकारलाई पूर्णता दिन सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुको मङ्गलबार साँझ बसेको बैठकमा परराष्ट्रमन्त्री नियुक्त गर्ने विषयमा सहमति जुटेको सँगै प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्री नियुक्तिका लागि पार्टीबाट नाम सिफारिस गर्न बुधबार पदाधिकारी बैठक बोलाउनुभएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको …

माओवादी अब नयाँ शिराबाट अघि बढ्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्म समीक्षासहित रूपान्तरित भएर पार्टीलाई नयाँ शिराबाट अघि बढाइने बताउनुभएको छ । पार्टीको गण्डकी प्रदेश कमिटीले आज साँझ आयोजना गरेको भर्चुअल प्रशिक्षण कार्यक्रममा उहाँले पार्टीको आन्तरिक एकता बलियो बनाउँदै …