तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कपिलवस्तु । आसन्न १४औँ महाधिवेशनका लागि शनिबारदेखि सुरु भएको गाउँ तथा नगर अधिवेशनमा बुद्धभूमि नगरपालिका नगर सचिवमा युवा नेता केशर खरेलले  उम्मेदवारी घोषणा गरेका छन । 

लामो समय देखी होटेल पर्यटन ट्रेड युनियन कांग्रेसमा अहोरात्र रहि पार्टिप्रति बफादार रहि राजनितिक क्षेत्रमा अग्रसर रहेका खरेल बिगतका बर्षहरुमा नेपाली कांग्रेसका भात्रृ संगठनहरुमा बिभिन्न पदमा रहेर काम गरेको अनुभबी युवा नेताका रुपमा परिचित छन ।  

“अग्रजलाई सम्मान युवाहरुलाई प्रोत्साहन गुटमुक्त नयॅा कांग्रेस मेरो अभियान” भन्ने मुल नारालाई आत्मसाथ गर्दै  आफ्नो उम्मेदवारी दिएको बताए ।

कांग्रेसले स्थानीय तहका अधिकांश पदाधिकारीमा नयाँ पुस्तालाई जिम्मेवारी लिएकाले युवा नेताका रुपमा परिचित खरेलको उम्मेदवारी बलियो रहेको स्थानिय युवाको ठहर छ 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …