प्रतिनिधिसभा सांसदलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ । तनहुँ  क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) लाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आईतवार आएको पिसिआर परिक्षणको रिपोर्ट पोजिटिभ आएपछि उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनि यतिबेला होम अईसोलेसनमा बसेका छन् …

लुम्बिनीमा सत्ताको नयाँ खेल सुरु : मुख्यमन्त्री पदबाट राजिनामा दिएका पोख्रेलको पुनर्नियुक्ति हुँदै

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले संविधानको धारा १६८ (१) अन्तर्गत नयाँ सरकार बनाउन मार्गप्रशस्त गरेको भन्दै राजीनामा दिएपछि लुम्बिनीमा नयाँ सत्ताको खेल सुरु भएको छ । मुख्यमन्त्री पदबाट राजिनामा दिएका लुम्बिनी प्रदेशका  शंकर पोख्रेल फेरि बहुमतको मुख्यमन्त्रीमा चुनिने भएका …

प्रधानमन्त्री ओलीद्वारा अपराह्न ४ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक आबह्यन

काठमाडौं । कोरोना भाइरसको महामारी फैलंदै जाँदा सीसीएमसीले सिफारिस गरेको थप प्रतिबन्धबारे आवश्यक छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक आबह्यन गर्नुभएको छ । बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत गर्न सरकारले …

यस्तो छ एमालेको १०औं महाधिवेशन कार्यतालिका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न १०औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । आउँदो २ देखि ६ मंसिरसम्म तोकिएको महाधिवेशनका लागि एमालेले कार्यतालिका सार्वजनिक गरेको छ । गत ६ , १० र १२ वैशाखमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले …

रा.प्र.पा सोलुखुम्बुका अध्यक्ष राई कांग्रेसमा प्रवेश

सोलुखुम्बु। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सोलुखुम्बुका अध्यक्ष भिम राई नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ । आज सदरमुकाम सल्लेरीमा नेपाली कांग्रेस सोलुखुम्बुका सभापति विनोद कुमार बस्नेतले राईलाई कांग्रेसको सदस्यता कार्ड प्रदान गर्दै स्वागत गर्नु भएको छ । राई सहित राप्रपा सोलुखुम्बुका …

सरकारले उपचारको लागि बेडको अभाव भन्नु लाचारी र लज्जास्पद कुरा हो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपालि नेपाली कांग्रेसले सरकारले कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि आवश्यक कदम नचालेको आरोप लगाएको छ । सरकारले हिजो एक विज्ञप्ति निकाल्दै बिरामीको छाप बढी भएको कारणले अब उनीहरुको लागि आवश्यक बेड उपलब्ध गराउन नसकिने बताएको …

अन्तत, फुट्यो विप्लवको पार्टी विप्लवले निकाले यस्तो विज्ञप्ति ( विज्ञप्तिसहित)

  काठमाडौँ ।सरकार सँग सहमतिमा आएको  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी फुटेको छ । शनिवार एक बिज्ञप्ति जारि गर्दै बिप्लवले नयाँ पार्टी घोषणा भएको जानकारी गराएका छन् । नयाँ पार्टीको नाम जन समाजवादी मञ्च, नेपाल राखिएको छ । “ यतिवेला …

संक्रमण फैलिनबाट रोक्नका लागि ओली नेतृत्वको सरकार असफल भएको कांग्रेसको निष्कर्ष (पूर्णपाठ)

काठमाडौँ। प्रमुख प्रतिपक्ष कांग्रेसका सभापति शेरबहादुर देउवाले देश कोभिड -१ ९ महामारीको दोस्रो चरणमा रहेको जनाउदै अत्यन्त कम सख्यामा पिसीआर परिक्षण हुँदा पनि ३७ प्रतिशत संक्रमित देखिनु भनेको देशमा संक्रमितको संख्या धेरै बढी भएको निष्कर्ष निकाल्दै कोरोना भाइरस संक्रमण फैलिनबाट …

कांग्रेसले भन्यो : ‘ जनताको हितमा आएको एमसीसी पास हुनैपर्छ’

प्रमुख प्रतिपक्षी दल नेपालि कांग्रेस मिलेनियम च्यालेन्ज कर्पोरेशन ( एमसीसी )  प्रति सकारात्मक देखिएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी नेपालको हितको लागि भएकोले यसलाई भित्र्याउन लागि पर्नु पर्ने बताएका छन् । उनले एमसीसी नेपालको संसदबाट पारित हुनुपर्ने तर्क …

यस्तो छ , महामारीलाई रोक्नको लागि सरकारसँग कांग्रेसको ११ ओटा माग

काठमाडौँ ।  प्रमुख प्रतिपक्षी दल नेपालि कांग्रेसले बढ्दो कोरोना महामारिलाई रोक्नको लागि सरकारको ध्यानाकर्षण गराएको छ । वर्तमान सरकारले कोरोना रोकथामको लागि चाल्नुपर्ने कदमहरु नचालेको कांग्रेसको आरोप छ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीकै कारणले लकडाउन गर्नुपर्ने अवस्था …