माधव पक्षले गुटको भेला गरे कारवाही गर्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नाममा माधव नेपाल पक्षले छुट्टै गुटको भेला गरे कारवाही गर्न सक्ने चेतावनी दिएका छन् । मंगलवार आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार पार्टीका केन्द्रीय सदस्यहरूका लागि गरिएको चियापान कार्यक्रममा …

आज प्रतिनिधिसभा बैठक बस्दै

संघिय संसद्को तल्लो सदन प्रतिनिधि सभाको बैठक आज मंगलवार दिउँसो १ बजे बोलाइएको छ । बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने सम्भावित कार्यसूची तय भएको छ । सभामुखले …

अब काङ्ग्रेसको नेतृत्वमा लोकतन्त्र सुदृढ र संस्थागत बन्नेछ: नेता राई

खोटाङ । नेपाली काङ्ग्रेसका युवा नेता रविप्रकाश राईले कम्युनिष्टले लोकतान्त्रिक व्यवस्थालाई ध्वस्त गरेको र अब काङ्ग्रेसले संविधानवादको जगमा टेकेर लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्ने बताएका छन। नेपाली काङ्ग्रेस केन्द्रिय अनुशासन समितिका संयोजक भिष्मराज आङ्देम्बेको प्रमुख आतिथ्य र नेपाली काङ्ग्रेस ओखलढुंगाका …

सदनलाई सत्तापक्षले अहिलेसम्म कुनैपनि बिजनेस नदिएको : बालकृष्ण खाँड

नेपाली कांग्रेसका प्रतिनिधि सभा मुख्य सचेतक बालकृष्ण खाणले सत्तारुढ दल संसद्लाई अगाडि बढाउने मानसिकतामा नरहेको बताएका छन् । सोमबार संसद्को कार्य व्यवस्था तथा परामर्श समितिको बैठक पछि सञ्‍चारकर्मीलाई प्रतिक्रिया दिदैँ मुख्य सचेतक खाणले सत्ता पक्ष संसद्लाई गतिशिल र प्रभावकारी ढंगले …

धुम्बाराहीमा तिन घण्टा : माधव पक्षलाई खुशी बनाउने ओलीको के हो गोप्य खुलाशा ?

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री र पार्टीका अर्का प्रभावशाली नेता माधव कुमार नेपालबीच भएको भेटवार्ता कुनै निष्कर्षविना नै सकियो । करिब चार महिनादेखि उनीहरुबीचमा त्यस्तो कुनै पनि भेटवार्ता भएको थिएन । तत्कालिन नेकपा र हाल एमालेका नेता माधव कुमार नेपालले …

सकियो प्रधानमन्त्री र माधव नेपालको भेटवार्ता , २८ गतेको निर्णय फिर्ता लिनुपर्ने माधव पक्षको अडान

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा र पार्टीका अर्का प्रभावशाली नेता  माधवकुमार नेपाल पक्षका नेताहरूबीच पार्टी कार्यालय धुम्बाराहीमा आज बसेको बैठक सकिएको छ । लामो समयपछि भेट गरेका यी एमालेका दुई नेताबीच भएको भेटवार्ता सकारात्मक भएको एक …

कांग्रेसको लक्ष्य आउने आमनिर्वाचन हो : डा महत

नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको लक्ष्य भनेको आउने आमनिर्वाचन रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उहाँले कांग्रेसको मूल लक्ष्य आमनिर्वाचनबाट बहुमतका साथ सत्तामा जाने रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो लक्ष्यबाट …

जनतालाई वास्तविक लोकतन्त्र र समाजवादको अनुभुती दिन आवश्यक: नेता राई

खोटाङ । नेपाली कांग्रेसका महासमिति सदस्य तथा युवा नेता रवि प्रकाश राईले जनतालाई वास्तविक लोकतन्त्र र समाजवादको अनुभुती दिलाउनु पर्ने समय आएको बताएका छन् । आईतवार कांग्रेस निकट नेपाल शिक्षक संघ ओखलढुङ्गाको २१ र २२ औं संयुक्त जिल्ला प्रतिनिधि सभालाई …

कांग्रेस पदको लोभी छैन: पूर्वप्रधानमन्त्री देउवा

बारा। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जब-जब देशमा संकटआउछ तब-तब नेपाली कांग्रेसले सरकारको नेतृत्व गरेर देशलाई निकास दिएकोबताउनु भएको छ। आइतबार बाराको पचरौता नगरपालिका अन्तर्गत भारतीय सीमावर्ती गाउँ बेल्दारीमा खुमबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित कुस्ती प्रतियोगिता उद्घाटन गर्ने …

एमालेमा बहुशक्ति केन्द्र निर्माण हुन दिँदैनौँ : मन्त्री ढकाल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेकपा (एमाले)मा बहुशक्ति केन्द्र निर्माण हुन नदिने बताउनु भएको छ । एमाले कोहलपुर नगर कमिटीद्वारा आज कोहलपुरमा आयोजित अगुवा कार्यकर्ता भेटघाटमा उहाँले अब पार्टी विधिमा अघि बढ्ने दाबी गर्नुभयो । एमालेका केन्द्रीय सदस्य …