संसद बैठकमा एमाले र कांग्रेस नेताबीच चर्काचर्की, खासमा के भएको हो ?

काठमाडौँ । आज बसेको प्रतिनिधिसभाको बैठकमा सरकारले गरेको कामको विषयलाई लिएर नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेपालि कांग्रेसका नेताहरुबीच चर्काचर्की चलेको छ । नेकपा एमालेका नेता महेश बस्नेत र प्रमुख प्रतिपक्षी दल नेपालि कांग्रेसका नेता गगन थापाबीच सरकारले गरेको …

कांग्रेस केन्द्रीय समितिको बैठक चैत ३० मा

काठमाडौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ३० गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी चैत २७ गते शुक्रबार बस्ने भनिएको बैठक चैत ३० गते बस्ने गरी सारिएको जानकारी दिनुभयो …

विकाशका कामहरुमा बहस गर्नको लागि प्रधानमन्त्रीलाई कांग्रेसको चुनौती ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल  नेपाली कांग्रेसका वरिष्ठ नेता तथा  सांसद गगन थापाले    विकाशका कामहरुमा प्रधानमन्त्रीको नेतृत्व फितलो भएको आरोप लगाएका छन् ।  उनले नेकपाको सरकार बनेपछि यो ३ वर्षमा भएको विकाशका कामहरुमा बहस गर्नको लागि प्रधानमन्त्रीलाई संदेश समेत …

माओवादी भएर पनि एमालेमा लागेका ४ सांसदको पद खोसियो

काठमाडौँ । नेकपा माओवादीका चार सांसदको पद खोसिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहेका चार संसदलाई माओवादी केन्द्रले दल त्यागको सुचना दिएपछि आज बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले  पढेर  सुनाएका थिए । कोको छन् सांसद पद गुमाउने …

गण्डकी प्रदेशका दुई मन्त्रीहरुले दिए राजिनामा

पोखरा ।  गण्डकी प्रदेशका दुई मन्त्रीहरुले राजीनामा दिएका छन् । राजिनामा दिने दुवै मन्त्री माओवादी केन्द्रका हुन् । राजिनामा दिनेमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा रहेका छन् । मन्त्रीहरुले मुख्यमन्त्री पृथ्वीसुब्बा …

सांसद प्रभु साहले प्रचण्डलाई भने , तिमीहरु नांगै भएका छौं !

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले  लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई सांसद पदबाट मुक्त गर्न सिफारिस गर्न लागेपछि  सांसद प्रभु साहले आफूसहितका सांसदलाई पद मुक्त गर्ने माओवादी केन्द्रको निर्णयको विरोध गरेका छन् । …

जोशीको निधनले कांग्रेस र देशलाई अपूरणीय क्षति

काठमाडौँ । नेपाली कांग्रेसका नेताहरूले पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले कांग्रेस र देशलाई अपूरणीय क्षति पुगेको बताएका छन् । नेपाल विद्यार्थी सङ्घले नेता जोशीको १२ औँ पुण्य तिथिका अवसरमा मङ्गलबार यहाँ आयोजना गरेको श्रद्धाञ्जलि सभामा नेताहरुले स्वर्गीय …

माओवादीद्धारा ४ संघीय सांसद कारवाहीमा ( पत्रसहित )

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी रहेका ४ मन्त्रीलाई सांसदबाट हटाउन संसद् सचिवालयमा पत्र दर्ता गराएको छ । ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह …

Breaking- कर्णाली प्रदेशका तिन मन्त्रीद्धारा सामुहिक राजिनामा

सुर्खेत ।नेकपा   एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी भएका तीन मन्त्रीले संयुक्त रुपमा राजीनामा दिएका छन् । तिन मन्त्रीहरुले आज  मंगलबार सामूहिक राजीनामा दिएका हुन् । आइतबार बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको थियो भने चैत ४ गते सो पार्टीले …

गृहमन्त्री थापासहित पाँच मन्त्रीहरुलाई माओवादीले कारवाही गर्दै

काठमाडौं । माओवादीबाट मन्त्री बनेका पाँच संसदको पद आज खोसिने भएको छ ।  नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित ५ जना मन्त्रीलाई कारवाहीको तयारी गरेको छ । कोको छन् कारवाहीमा पर्ने ? एक अनलाईनमा बताईएअनुसार माओवादी केन्द्रले आज गृहमन्त्री …