नेपालका सबै कम्युनिष्ट पार्टीहरुबीच फेरि एकता गर्छौं : वर्षमान पुन

ओखलढुंगा । माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले नेपालका सबै कम्युनिष्ट पार्टीबीच एकता हुने बताएका छन्।ओखलढुंगामा शनिबार पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता पुनले सबै धारा र प्रवृत्तिका कम्युनिष्ट शक्तिलाई एकताबद्ध गरिने बताए । आफूहरुले समाजवाद कार्यान्वयन गर्ने सही नियतका साथ …

संसद्को अंकगणितले देश अगाडि जान सक्दैन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को गणितले देशको आवश्यकताको प्रतिनिधित्व नगरे ताजा जनादेशमा जानुपर्ने बताएका छन् । निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शनिबार शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कहिलेकाहीँ देशको आवश्यकता र संसद्को गणित फरक पर्ने र कृत्रिम ढंगले यताउता …

ओली सरकार टिकाइरहनु भनेको देशलाई बर्बादीतर्फ धकेल्दै लैजानु हो: दाहाल

कपिलवस्तु ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकारबारे घनीभूत छलफल सुरु भएको बताएका छन् । कपिलवस्तुको तौलिहवामा शनिबार आयोजित पार्टी जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले सरकार गठनका लागि नयाँ परिस्थिति बनेको जानकारी दिए । सम्भवत: छिट्टै नयाँ सरकार …

समर्थन फिर्ता गर अनि राजिनामा दिन्छु : प्रधानमन्त्री ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीसहित    केपी शर्मा  ओलीले राजिनामा माग्नेहरूलाई चुनौती दिएका छन् । उनले आफ्नो राजिनामा माग्नेहरूलाई पहिला समर्थन फिर्ता लेउ भनेर चुनौती दिएका छन् । सरकारसंग चित्त नबुझेका दलहरुले यतिबेला प्रधानमन्त्रीको राजिनामा माग गरेका छन् । …

काँग्रेस बैठकको ७ बुँदे निर्णय सार्वजनिक, यस्ता छन् निर्णयहरु

प्रमुख प्रतिपक्षि दल नेपालि कांग्रेसले शुक्रवार बसेको बैठकको निर्णयहरु सार्वजनिक गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७७ बैशाख १७ गते सम्पन्न बैठकले केपि ओलीले नेतृत्व गर्नुभएको वर्तमान सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाइसकेको ठहर गरेको थियो । …

माधव नेपालको समुह अध्याँरो सुरुङमा फसिसक्यो : सुर्य थापा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सुर्य थापाले माधवकुमार नेपाल नेतृत्वको वागी समूह अँध्यारो सुरूङमा पसेको तर्क गरेका छन् । थापाले नेकपा एमालेका माधव कुमार नेपाल समूहलाई संयमित भएर अगाडि बढ्न सुझाव समेत  दिएका छन्। “माधवकुमार …

भष्मासुर ओलीको विदाई अहिलेको प्राथमिकता हो : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको विदाई अहिले प्राथमिकताको विषयमा परेको बताएका छन् । त्यस्तै उनले नेपालि कांग्रेसको हिजोको निर्णय सकारात्मक भएको दावी गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपालि कांग्रेसले हिजो पार्टी …

प्रधानमन्त्री ओलीले जनताको हक अधिकार खोस्ने दुस्प्रयास गरेको नेता खाणको आरोप

काठमाडौं । नेपाली काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले प्रधानमन्त्री  केपी शर्मा ओलीले आम नेपाली दाजु भाई हरुलाई भेला हुन नदिने, नागरिकको हक बन्चित गर्ने, संबैधानिक संकट निम्ताउने गरेको आरोप लगाउनु भएको छ । शनिबार राप्ती समाज क्यानाडाले आयोजना गरेको नेपाली …

कांग्रेसको क्रियाशील सदस्यता वितरण चैत्र मसान्तसम्म

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणको अवधि चैत मसान्तसम्म बढाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार राति सम्पन्न कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । यसअघि चैत १० सम्म उक्त कार्य सम्पन्न गर्नुपर्ने …

कांग्रेसद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग, सरकारको नेतृत्व लिने निर्णय

काठमाडौँ ।प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आगामी सरकारको नेतृत्व लिने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार साँझ बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारको नेतृत्व दाबी गर्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने निर्णय गरेको एक …