कैलालीमा १५ जना नेकपा कार्यकर्ता कांग्रेसमा प्रबेश

कैलाली । कैलालीको लम्किचुवा नगरपालिका वडा न. ६ मा विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नेको लस्कर लागेको छ। सोमबार लम्कीचुहा नगरपालिका वडा न. ६ वडा कार्य समितिले राखेको पार्टी प्रवेश कार्यक्रममा १५ जना नेकपा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश …

एमालेतर्फ लागेको भन्दै माओवादी केन्द्रले चार सांसदलाई कारवाही गर्दै

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रले प्रदेश १, लुम्बिनी र कर्णाली प्रदेशसभाका चार सांसदलाई कारबाही गर्ने भएको  छ । माओवादी केन्द्रमा रहेका नेताहरु नेकपा एमालेतर्फ लागेको भन्दै माओवादी केन्द्रले उनीहरुलाई कारवाही गर्न लागेको हो । कारवाहीमा परेका नेताहरु प्रदेशसभा सदस्यबाट हट्ने …

यी हुन् आज राजिनामा दिन लागेका तिन मन्त्रीहरु

काठमाडौं । कर्णाली प्रदेश सरकारका आर्थिक मामिलामन्त्री, सामाजिक विकासमन्त्री र  पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री गरि  तीनजना मन्त्रीले आज राजीनामा दिने भएका छन् । राजिनामा दिनेमा  आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री …

अंकगणितमै अलमलिँदै कांग्रेसः देउवाभन्दा पौडेल सक्रिय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउन अंकगणितको जोडघटाउमा लागेको छ । कांग्रेसले सरकार गठनका लागि आवश्यक पर्ने अंकगणितको जोडघटाउमा आफूलाई कसरी बलियो बनाउने भन्नेतर्फ छलफललाई अनौपचारिक रूपमा अघि बढाएको हो । कांग्रेसको २० चैतमा बसेको …

कांग्रेस सहानुभूतिको भावना बोक्ने पार्टी हो : महासमिति सदस्य बस्नेत र सम्पर्क समितिका सभापति बस्नेत

काठमाण्डौ । नेपाली कांग्रेस सोलुखुम्बुका महासमिति सदस्य एवं संगठन विभाग प्रमुख खिलराज बस्नेत र नेपाली कांग्रेस सोलु-काठमाण्डौ सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतले एउटै स्वरमा कांग्रेस जनताको सुख दुख र भैपरी आउदा साथ दिने पार्टी भएको बताएका छ्न । सोताङ गाउँपालिकाका …

समर्थन फिर्ता हुने या नहुने भन्ने विषयमा माओवादी केन्द्रले आज कुनै निर्णय नगर्ने

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीले आजै कुनै निर्णय नगर्ने बताएका छन् । आज माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने चर्चा चलेको थियो, तर श्रेष्ठले आज कुनै निर्णय नहुने स्पष्ट पारेका …

कांग्रेसले फेरि थप्यो क्रियाशील सदस्यता वितरण गर्ने समय

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि समय थप गरेको छ । कांग्रेसले चैत १० गतेभित्र क्रियाशील सदस्यता वितरण गरिसक्ने गरी कार्यतालिका बनाएको । देशमा भएका ७७ जिल्लाहरुमध्ये  ९ जिल्लाले क्रियाशीलको काम नै नगरेपछि …

प्रधानमन्त्री ओलीलाई हटाउन कांग्रेस अघि बढ्दा जसपामा ‘मतभेद’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा ‘सरकार गठनका लागि पहल गर्ने’ औपचारिक निर्णय गरे लगत्तै धेरैको चासो जनता समाजवादी पार्टी (जसपा) को भूमिकाप्रति बढेको छ। नेकपा माओवादी केन्द्रले सरकार बनाउन कांग्रेसलाई साथ दिने सङ्केत सार्वजनिक रूपमै दिँदै आएको छ। उक्त …

सरकार बनाउन कांग्रेसले अग्रसरता लिनुपर्छ : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार निर्माणमा कांग्रेसले अग्रसरता लिनुपर्ने बताएका छन्। दावाँली मिलन क्लबको १५औँ वार्षिक साधारणसभा एवं विशेष सम्मानमा आज उनले जनताबाट बहुमत प्राप्त वर्तमान सरकारले देशलाई राजनीतिक द्वन्द्वतर्फ धकेल्न खोजेको बताए। नेपाली कांग्रेसले आफ्नो नेतृत्वको …

पुर्व सन्चारमन्त्री गोकुल बास्कोटाको जिल्लामा काङ्ग्रेस प्रवेश गर्नेको ओइरो।

काभ्रे । महाभारत गाउँपालिका वडा नम्बर १ र २ साविक गोकुले काभ्रेद्वारा २१ गते शनिबारको दिन आयोजित पार्टी प्रवेश तथा बृहत कार्यकर्ता भेला र आमसभाको आयोजना सभ्य र भव्य तरिकाले सम्पन्न भएको छ। २०७४ सालको निर्वाचनमा दुई पार्टी नेपाल कम्युनिस्ट …