तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रमेश बिष्ट

कैलाली । कैलालीको लम्किचुवा नगरपालिका वडा न. ६ मा विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नेको लस्कर लागेको छ।

सोमबार लम्कीचुहा नगरपालिका वडा न. ६ वडा कार्य समितिले राखेको पार्टी प्रवेश कार्यक्रममा १५ जना नेकपा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन । 

पार्टीमा प्रवेश गर्नेमा समाज सेवि तथा असल व्यापारी  रुपेश स्वार , ने.क.पा. सङ्गठिट सदस्य कृष्ण बिस्ट , नयाराम चौधरी , चेतन बिस्ट लगायत १५ जना नेता तथा कार्यकर्ताहरु रहेका छन् । 

नव प्रवेशि कार्यकर्तालाई पुर्व राज्यमन्त्री तथा नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रिय सदस्य मोहनसिंह राठौर , क्षेत्रिय सभापति भक्त बहादुर थापा तराई मधेस केन्द्रिय बिभागका सदस्य बल बहादुर बिस्ट जिल्ला सदस्य कृष्ण पान्डे वडा सभापति कर्ण साउद लगायतका नेता तथा कार्याकर्ताले टीका लगाइ कांग्रेसको सदस्यता प्रदान गरेको कार्यक्रम संचालक वडा अध्यक्ष तथा नेपाली काङ्ग्रेसका वडा सचीव नेत्र मगरले जानकारी दिनुभयो 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …