अबको निर्वाचनमा कांग्रेस एक ढिक्का हुनुपर्छः महामन्त्री कोइराला

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले अबको निर्वाचनमा नेपाली कांग्रेस एक ढिक्का भएर लाग्नुको विकल्प नभएको बताउनुभएको छ ।  नेपाली कांग्रेस रत्ननगर नगरसमितिले आज रत्ननगरमा आयोजना गरेको कार्यक्रममा उहाँले कांग्रेसका नेता कार्यकर्ता इमान्दार भएर लाग्नुपर्ने समय आएको बताउनुभएको …

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व भएको बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले संसदीय प्रणालीविरुद्ध राष्ट्रिय÷अन्तर्राष्ट्रिय रुपमा षड्यन्त्र भइरहेको त्यसलाई बचाउन सबै लाग्नुपर्ने बेला …

मुलुकलाई निकास दिन काँग्रेस नेतृत्वमा सरकार निर्माण हुनुपर्छ: नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएकै समयमा पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न सबै लाग्नुपर्ने बताउनुभएको छ । नेपाल दलित सङ्घ काठमाडौँ जिल्लाले आज यहाँ आयोजना गरेको ‘भेला तथा प्रशिक्षण’ कार्यक्रममा उहाँले महाधिवेशनलाई प्रभावित पार्ने शक्तिका विरुद्ध सबै नेता …

सोमबार प्रदेश २ सभाको बैठक बस्दै

धनुषा । प्रदेश २ मा करीब छ महिनापछि सोमबार प्रदेश २ सभाको बैठक बोलाइएको छ । प्रदेश सरकारले प्रदेशसभा छल्न खोजिरहेकामा छ महिनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पाँचौँ अधिवेशन शुरु गर्न लागिएको बताइएको छ । प्रदेशसभा संसद् सचिवालयका …

नेपालि कांग्रेसको पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलको विषयहरु

काठमाडौं । प्रमुख प्रतिपक्षी दल  नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बस्दैछ। बैठक पार्टी  कार्यालय सानेपामा आइतबार दिउँसो दुई बस्ने एक नेताले  जानकारी दिए । क्रियाशील सदस्यता वितरण तथा नवीकरणको काम कारबाही, निर्वाचन समितिको नेतृत्व चयनका विषयमा शीर्ष नेताबीच …

प्रदेश नम्बर १ को नाम सगरमाथा हुन्छ : पुर्वमन्त्री केसी

ईटहरी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री बल बहादुर केसीले कम्युनिस्ट सरकारले जनता माथी विस्वासघात गरेको आरोप लगाउनु भएको छ। नेपाली कांग्रेस १ नम्बर प्रदेश सम्पर्क समितिद्वारा (झापा,मोरङ,सुनसरी र सोलुखुम्बु) आयोजित नया वर्षको शुभकामना आदन प्रदान तथा वृहत दोश्रो …

काँग्रेसभित्र कुनै विवाद छैनः प्रवक्ता शर्मा

काठमाडौँ। नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसभित्र कुनै विवाद नभएको बताउनुभएको छ । नेपाली काँग्रेस तथा नेविसङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले वर्तमान सरकारको विकल्प खोज्नेबारे कांग्रेसभित्र कुनै …

नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा छौँ : वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा कांग्रेस रहेको बताउनुभएको छ । गृहजिल्ला तनहुँको दमौलीमा आज पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले वर्तमान सरकारले जनभावनाअनुसार काम गर्न नसकेकाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको …

ओलीजस्ता विचौलियासँग कांग्रेसले सहकार्य गर्न सक्दैन – रामहरि खतिवडा [अन्तर्वार्ता]

देशको राजनीति हलचल अवस्थामा छ । देशले नयाँ नेतृत्व खोजेको छ तर पाउन सकेको छैन । नयाँ सरकार गठनको विषयमा राजनीतिक दलहरु छलफलमा पुगे पनि अहिलेसम्म कोहि पनि ठोस अवस्थामा पुग्न नसकेको अवस्था रहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली …

सभापति देउवाको नेतृत्वमा सरकार : महामन्त्री कोइराला

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने बताएका छन्। शनिबार पत्रकारसँग कुराकानी गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताएका हुन्। उनले भने, “शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ। उहाँकै नेतृत्वमा …