कर्मचारी र नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। बैठकको लागि गरिएको पिसिआर परिक्षणमा केहि सदस्य र कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि बैठक स्थगित गरिएको एक नेताले जानकारी दिएका छन् । ‘बैठक तयारीका क्रममा गरिएको पीसीआर परीक्षणमा …

माओवादी केन्द्रले भन्यो , जसपाले साथ दिए सरकार बनिहाल्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रको आजको निर्णयले   आफ्नो सबै समितिमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ । मंगलवार बसेको स्थायी कमिटिको बैठकले आफ्नो हरेक समितिमा पैंतीस प्रतिशत महिला अनिवार्य लागु हुनुपर्ने निर्णय गरेको हो ।  यो निर्णय तत्काल नै …

लकडाउनमै ‘गभर्मेन्ट डाउन’ गर्ने माओवादी र कांग्रेसको तयारी: देउवा प्रधानमन्त्री , जनार्दन गृहमन्त्री

काठमाडौं- कोभिड-१९ संक्रमणका कारण बिहीबारदेखि देशभरका ९ वटा जिल्लामा निषेधाज्ञा (लकडाउन) जारी गरिएको छ । निषेधाज्ञाकै बीचमा सरकार ढलाउने उद्देश्यका साथ कांग्रेस र माओवादी केन्द्रबीच सहमति भएको छ । माओवादी उच्च स्रोतले सूत्रन्यूजलाई दिएको जानकारीअनुसार केही दिनमा संसदको विशेष अधिवेशनका लागि …

गण्डकी प्रदेशमा सरकार लम्ब्याउने झिनो प्रयास , सत्तापक्षका नेताहरुबाट नै बैठक अवरुद्ध

पोखरा ।  गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरी छलफलका लागि बोलाइएको विशेष अधिवेशनको दोस्रो दिन आज  सत्ता पक्षका सांसदहरुबाट नै बैठक अवरुद्ध भएको छ । आज मंगलवार विशेष अधिवेशन सुरु भएसंगै  नेकपा एमालेका सांसदले आफ्नो स्थानबाट …

ओलिविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न जसपाको मुख ताक्दै , माओवादी- कांग्रेस

काठमाडौँ । माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेपालि कांग्रेसले एमालेका अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलिविरुद्ध अविश्वासको प्रस्ताव लैजाने गृहकार्य अगाडी बढाएका छन् । संख्याको राजनीति हावी हुनाले उनीहरुले आफ्नो संख्या नपुग्ने भएको कारणले आजसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वासको …

माओवादी छोडेर ओली समूहतर्फ लागेपछि वडाध्यक्षसहित दुई जनप्रतिनिधिको पद धरापमा

नेकपा माओवादी केन्द्र हुम्ला अदानचुली गाउँ कमिटीले वडाध्यक्षसहित दुई जनप्रतिनिधिलाई दल त्यागको कारवाही गरेको छ । सोमबार बसेको गाउँ कमिटी सचिवालय बैठकले अदानचुली गाउँपालिका–१ का वडाध्यक्ष रग थापा र सदस्य वर्ष महतारालाई निर्वाचित पद रिक्त रहने गरी कारवाही गर्न सिफारिस …

नेकपा एमालेको माधव पक्षलाई थप घाटा : अदालतद्धारा अन्तरिम आदेश दिन अस्विकार

काठमाडौँ । पछिल्लो समय समानान्तर कमिटि गठन गर्दै हिंडेका नेकपा एमालेको माधव पक्षलाई एकपछि अर्को घाटा थपिएको छ । सर्वोच्च अदालतले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का माधव नेपाललगायत नेताहरूले आफूमाथि हुन लागेको कारबाही रोकी पाऊँ भन्दै दिएको रिटमा अन्तरिम …

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री  पृथ्वीसुब्बा गुरुङमाथि अविश्वासको प्रस्ताव पेश भएको छ ।   नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन्  । उनले असंवैधानिक कदम चाल्ने केन्द्रीय सरकारको मतियारका रुपमा गण्डकी …

गण्डकी प्रदेश : मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश हुँदै

पोखरा । आजदेखि  सुरु हुने गण्डकी प्रदेशसभाको विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश हुँदैछ । विशेष अधिवेशनको पहिलो दिनको बैठकमा अविश्वास प्रस्तावका प्रस्तावक काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रस्तावको औचित्य प्रकाश पार्ने कार्यक्रम रहेको छ  । …

प्रचण्ड यो देशको राष्ट्रीय समस्या हो : ओली

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपालको राष्ट्रीय समस्या भनि आरोप लगाएका छन् । आईतवार साँझ एक निजि टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिंदै ओलीले प्रचण्डलाई राष्ट्रीय समस्या भएको आरोप लगाएका हुन् । …