प्रधानमन्त्री ओलीलाई घाटा हुने जसपाको यो कदम

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पक्षका  लागि  जनता समाजवादी पार्टी( जसपा )ले हस्ताक्षर संकलन गरेको छ । प्रधानविरुद्ध ल्याईने अविश्वासको प्रस्तावको पक्षमा जसपाको १८ सांसदले हस्ताक्षर संकलन गरेका हुन् । …

माओवादी-काँग्रेसको एउटै स्वर , हामि तत्काल सरकार बनाउँन सक्दैनौं !

काठमाडौं । देशमा नयाँ सरकार गठन गर्नुपर्ने आवश्यक देखिए पनि अहिलेसम्म कुनै पनि राजनीतिक दलहरु त्यसको नेतृत्व गर्न तयार रहेका छैनन् । देशको नयाँ नेतृत्वको लागि प्रमुख प्रतिपक्षी दल नेपालि कांग्रेस तथा नेकपा माओवादी जनताले गन्तीमा राखेका छन् तर उनीहरुको …

पदमुक्त भएका लुम्बिनी प्रदेशका चार सांसदले कानुनि उपचार खोज्दै, आजै सर्वोच्च जाने

काठमाडौँ। प्रदेश सभाले पदमुक्त गरेपछि जनता समाजवादी पार्टीका ४ जना प्रदेश सभा सदस्य कानुनी उपचार खोजिरहेका छन् । कानुनी उपचारको लागि उनीहरु सर्वोच्च अदालत जाने भएका छन् । पार्टीको कुनै पनि आधिकारिक निर्णयबिना नै आफुहरुलाई उनीहरुको ठहर छ । प्रदेश सभा सचिवालयले बिहीबार सूचना …

उपचुनावको प्रस्तावसहित उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रस्ताव गरे ९ बुँदे योजना ( बुँदासहित )

काठमाडौँ । सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले  रिक्त रहेका सांसद पदमा जेठको अन्तिम साता उपनिर्वाचन गराउन सरकारलाई सुझाव दिएका छन् । सरकारले यही जेठ ६ गते राष्ट्रियसभा सदस्यमा रामबबहादुर थापाका कारण खाली रहेको एक सीटमा उपचुनाव गर्ने मिति तय गरिसकेको छ …

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पाँच राजनीतिक दलले भाग लिने

काठमाडौँ । वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पाँच राजनीतिक दलले भाग लिने भएका छन् । उपनिर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आयोगमा दल दर्ता …

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दीपक मनाङेले युवा तथा खेलकुद मन्त्रीको सपथ लिँदै

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीपरिषदको विस्तार गरेका छन् । स्वतन्त्र हैसियतमा मनाङबाट गण्डकी प्रदेशसभामा जितेका राजीव गुरुङ(दीपक मनाङ्गे) खेलकुद मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूविरुद्ध दायर भएको अविश्वासको प्रस्ताव विफल गराउन मन्त्रिपरिषद विस्तार गरेका हुन्। …

कांग्रेसको आकार बढ्दै , थपिए १० हजार ८०७ नयाँ क्रियाशील सदस्य

चितवन । नेपाली काँग्रेस जिल्ला कार्यसमितिले १० हजार ८०७ नयाँ क्रियाशील सदस्य सिफारिश गरेको छ । नेपाली काँग्रेसको केन्द्रीय प्रावधानअनुसार वडामार्फत क्षेत्रले सिफारिश गरेर जिल्लामा पठाएका सदस्यलाई केन्द्रमा पठाउने गरिन्छ । काँग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार यसअघि जिल्लामा २० …

सांसद नै बेपत्ता भएपछी गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका स्थगित

पोखरा । राष्ट्रिय जनमोर्चाका एक संसद् बेपत्ता भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । गण्डकी प्रदेशका प्रदेश सभा सचिव हरिराज पोखरेलले सूचना जारी गर्दै प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन्। राष्ट्रिय जनमोर्चाले आफ्ना …

गण्डकी प्रदेश : एमाले सरकार रहने या नरहने भन्ने विषयमा आजै छिनोफानो हुँदै

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्व दर्ता अविश्वासको प्रस्ताव आजै निर्णयार्थ पेश गरिने भएको छ । वैशाख २ गते गण्डकी प्रदेशसभा सचिवालयमा दर्ता भएर १३ गते सदनमा पेश भएको अविश्वासको प्रस्ताव बुधबार नै निर्णायार्थ पेश गर्ने कार्यसूची छ । …

राष्ट्रीय सभा सदस्य चन्द्रबहादुर खड्का माओवादी केन्द्रद्धारा निष्काशित

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय  सभा सदस्य बनेका चन्द्रबहादुरखड्का पदमुक्त भएमा छन्। संसदीय दलका नेता  दीनानाथ शर्माले चन्द्रबहादुर खड्काले दल परित्याग गरेको भन्दै उनको पद रिक्त गर्न पत्र पठाएका थिए ।