विश्वासको मत पाउन ओलीलाई कति सहज ?

काठमाडौँ ।देशमा नयाँ राजनीतिक अभ्यासको सुरु भएसँगै नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले विश्वासको मत लिने बताएका छन् । विश्वासको मत लिने प्रधानमन्त्री ओलीको निर्णय पछि नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम वैशाख २७ गते …

लुम्बिनी प्रदेशको यथार्थ

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लुम्विनीमा नेकपा(एमाले) प्रदेश सभा दल वहुमत प्राप्त दलको अवस्थामा रहेका वखत मुख्यमन्त्रीमा दावी गरिएको बताएका छन् । उनले नियुक्ति पनि त्यसै आधारमा भएकोसमेत बताएका छन् । उनका अनुसार विमला कुमारी खत्री फाल्गुन २३ …

मुख्यमन्त्री पोख्रेलको नियुक्ति अलोकतान्त्रीक छ: डा. डिला संग्रौला

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपालि कांग्रेसकि नेतृ डा. डिला संग्रौलाले लुम्बिनी प्रदेशमा भएको राजनीतिक घटनाक्रमलाई लिएर गम्भीर आरोप लगाएकी छिन् । उनले लुम्बिनी प्रदेशमा भएको राजनीतिक उतारचढावले नेपालको संविधान २०७२ र त्यससंग सम्बन्धित नियम कानुनहरुको धज्जी उडाएको बताएकि छिन् …

लुम्बिनी घटनाप्रति कांग्रेसले भन्यो , केन्द्रको अधिनायकवाद प्रदेशमा विस्तार भयो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा आइतबार भएको समग्र घटनाप्रति आफ्नो गम्भीर असन्तुष्टि जनाएका छन् । आइतबार एक विज्ञप्ति जारि गर्दै कांग्रेस सभापति देउवाले लुम्बिनी प्रदेशमा संविधानको ठाडो उल्लङ्घन भएको बताएका हुन् । ‘नेकपा एमालेले …

चौतर्फी विरोधकै बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोख्रेलले लिए सपथ

१९ बैसाख, काठमाडौँ  । विपक्षीका विरोधका बीच   लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ लिएका छन । उनलाई प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले राति ८ बजे पद तथा गोपनीयताको सपथ गराएका हुन् । उनको नियुक्तिलाई बदर गर्न माग …

शंकर पोख्रेल पुन मुख्यमन्त्रीमा नियुक्त

काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट राजिनामा दिएका शंक्रार  पोखरेल फेरि मुख्यमन्त्रीमा  नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले आइतबार उनलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । साहले पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त …

पद गुमाएका जसपाको चार नेताहरुको रिट दर्ता गर्न सर्वोच्चद्धारा अस्विकार

काठमाडौं । लुम्बिनी प्रदेशबाट सांसद पद गुमाएपछि कानुनि उपचार खोज्दै हिंडेका जसपाका चार जना नेताहरुको रिट सर्वोच्चद्धारा आज अस्विकार भएको छ । प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साल आफुलाई गरिएको कारवाहीको विरुद्ध  रिट …

लुम्बिनीमा विमला वली माओवादीतर्फ, एमालेको बहुमतमा धक्का

१९ वैशाख, रुपन्देही  ।  लुम्बिनीको प्रदेश सभा सदस्य विमला ओली माओवादीतर्फ लागेकी छिन् ।  उनि  तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित नेतृ हुन् । ओली माओवादीतर्फ लागेपछि एमालेको बहुमतमा धक्का लागेको छ ।   लुम्बिनी प्रदेश सभा ८१ सदस्यीय हुँदा अब …

स्थायी कमिटिको बैठक सकिएपछी राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री सुटुक्क शितलनिवाशमा

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटिको बैठक सकिनासाथ नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्नको लागि शितालानिवाश गएका छन् । एमालेले आज स्थायी कमिटिको बैठक बोलाएको थियो । त्यस्तै आज नै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजिनामा …

एमालेले बोलायो स्थायी कमिटिको आकस्मिक बैठक

१९ वैशाख, काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवाश बालुवाटरमा बैठक हुने एक नेताले जानकारी दिएका छन् ।