राष्ट्रिय सभा उपनिर्वाचन आज हुँदै , परिणाम पनि आजै आउने

६ जेठ, काठमाडौं । राष्ट्रियसभामा रिक्त पदका लागि वागमती प्रदेशमा आज उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनमा सत्तारुढ एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा (बादल), एमाले माधव समुहका खिमलाल देवकोटा र एनेमकिपाका कृष्णबहादुर तामांग रहेका छन् । आजको निर्वाचनमा मुख्य प्रतिस्पर्धी गृहमन्त्री …

बजेटअघि नै विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम र बजेटअघि नै विश्वासको मत लिने तयारी गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष १५ जेठमा सरकारले बजेट प्रस्तुत गर्ने प्रावधान छ । बजेटअघि संसद्मा नीति तथा कार्यक्रमका लागि बजेट अधिवेशन हुने गर्छ …

मौन अवधिमा प्रधानमन्त्रीले मत माग्दै वक्तव्य निकाल्नु आपत्तिजनक : नेपाली कांग्रेस

काठमाण्डौ । नेपाली कांग्रेसले राष्ट्रियसभा उप–निर्वाचनको मौन अवधिमा प्रधानमन्त्री केपी ओलीले मत माग्दै वक्तव्य दिएको भन्दै आपत्ति जनाएको छ । संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले निर्वाचन आचार संहिता उल्लंघन गर्दै प्रधानमन्त्री ओलीले मौन अवधिमा …

गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा राजीव गुरुङ नियुक्त

कास्की ।  गण्डकी  प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ  । मुख्यमन्त्रीको राजिनामा संगै पदमुक्त भएका युवा तथा खेलकुद मंत्री दिपक मनांगेले फेरी सोहि मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनि बाहिर रहेकोले आज उनले शपथ  लिएका छैनन् । राजीनामा दिएपछि पुन मुख्यमन्त्रीमा …

गण्डकी प्रदेश : पुरानै मन्त्रीहरुलाई निरन्तरता दिने मुख्यमन्त्री गुरुङको तयारी

काठमाडौँ । राजीनामा दिएर पुनर्नियुक्ति पाएका गण्डकी प्रदेशका मुख्यमन्त्री  मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रीपरिषद गठन गर्ने भएका छन्। मुख्यमन्त्री गुरुङले पहिल्यकै मन्त्रीहरुलाई नियुक्त गर्ने उनीनिकट स्रोतले जानकारी दिएको छ । आर्थिक मामिला तथा योजनामन्त्रीमा किरण गुरुङ, भौतिक पूर्वाधार विकासमन्त्रीमा रामशरण …

मतदाताहरुलाई गृहमन्त्री थापाको पक्षमा मतदान गर्न ओलीको चेतावनी

५ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’लाई मतदान गर्न आह्वान गरेका छन् । आज बुधबार अपिल जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चिन्ह लिएर उम्मेद्वारी दिएका बादललाई मतदान …

मन्त्रिपरिषद् विस्तारको तयारिमा गण्डकी प्रदेश

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका नेता गुरुङले झण्डै एक सातापछि मन्त्रीमण्डल विस्तार गर्न लागेका हुन। उनले आफु मुख्यमन्त्री भएलगत्तै मन्त्रीपरिषद विस्तारबाट पछि हटेका थिए। मन्त्रिपरिषद् विस्तार हुन …

राष्ट्रियसभा उपनिर्वाचन : बहुमत मतदाता एमालेका तर ढुक्क छैनन् गृहमन्त्री थापा !

काठमाडौँ — बिहीबार हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा वागमती प्रदेशमा बहुमत मतदाता एमालेका छन् । तर, पार्टीभित्रको अन्तरविरोधले एमालेका उम्मेद्वार एवं गृहमन्त्री रामबहादुर थापाको जितबारे उनकै पार्टीका नेताहरु ढुक्क भने छैनन् । खास गरेर एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहले थापालाई मतदान गर्न नसक्ने …

जसपामा समझदारीले राजनीतिमा नयाँ मोड: ओलीलाई विश्वासको मत जुटाउन चुनौती, निर्वाचनको संभावना

काठमाडौँ — सरकारमा सहभागी नभई प्रतिपक्षमा बस्ने जनता समाजवादी पार्टी (जसपा) को आन्तरिक समझदारीले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः विश्वासको मत नपाउने र मुलुक निर्वाचनतिर जाने सम्भावना बढेको छ । प्रतिनिधिसभाबाट विश्वासको मत लिन प्रधानमन्त्री ओलीले पूर्वराजपा धारलाई सरकारमा सहभागी गराउने …

एकताको बाटोमा एमाले : कार्यदलले तत्काल आचारसंहिता लागु गर्ने

काठमाडौ । नेकपा एमालेको विवाद समाधान गर्नको लागी बसिएको आजको कार्यदलको पहिलो बैठकले एमाले विवाद समाधान गर्न गठित कार्यदलको पहिलो बैठकले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तय गरी लागु गर्ने निर्णय गरेको छ । पार्टीमा देखिएका समस्याहरुलाई यथोचित रुपमा समाधान गर्दै …