आफ्नो सरकार ढालेर देउवाको पक्षमा लम्पसार पर्ने माधव नेपालको गद्दारी क्षम्य हुदैँन: सुर्य थापा

काठमाडौ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले पार्टी २०७५ जेठ २मा फर्किन नहुने बताएका छन। माधव – झलनाथ खनाल पक्षलाई संकेत गर्दै उनले आफ्नाे सरकार ढालेर देउवाकाे पाउमा लम्पसार पर्नेहरूकाे गद्दारी क्षम्य हुन नसक्ने उल्लेख गरेका छन। उनले लेखेका छन- …

सत्तामा रहदाँ भ्रष्टाचार, अनियमितता र कुशासन दिने काँग्रेस नेताहरुका नौटंकी फेरि देखियो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा)लगायत दलको स्यालहरुको हुँईया काम छैन आलोचना गरेका छन् । उनले राष्ट्रियता जनताको बिकाश, समृद्धि र कोबिडको महामारी बिरुद्ध सशक्त नेतृत्व दिन सक्ने एमाले र …

ह्विप उल्लंघन गर्ने एमालेको माधव-झलनाथ पक्षको स्थायी कमिटिको बैठक बस्दै

२८ वैशाख , काठमाडौ । नेकपा एमलेको माधव-झलनाथ पक्षको स्थायी कमिटिको बैठक आज बस्ने भएको छ। बैठक भर्चुअल रुपमा बस्ने कि भौतीक रुपमै बस्ने भन्ने यकिन भईनसकेको एक नेताले जानकारी दिएका छन। पछिल्लो राजनितीक घटनाक्रमको बारेमा छलफल गर्नको लागी बैठक …

नयाँ सरकार गठनको कसरत: काङ्ग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पदाधिकारी बैठक बोलाएको छ। बैठक आज दिउँसो ३ बजे देउवा निवाश बुढानिलकण्ठमा बस्नेछ। विश्वासको मत गुमाएर प्रधानमन्त्री ओली पदमुक्त र कम्युनिस्ट सरकार ढलेसङ्गै देशमा नयाँ सरकार गठनको कसरत चल्न थालेको छ। राष्ट्रपति विद्यादेवी …

माधब नेपाललाई गल्ती सुधार्ने अझै एक अन्तिम मौका छ: गोकुल बास्कोटा

२८ वैशाख , काठमाडौ । सरकारका पुर्वमन्त्री गोकुल बास्कोटाले नेकपा एमालेका नेता माधवकुमार नेपाललाई गल्ती सुधार्ने अन्तिम एक मौका भएको बताएका छन। उनले उनीहरुलाई अहिले नै कारवाही गर्न हतार गर्न नहुने उल्लेख गरेका छन। नेपाल पक्षका नेताहरुले प्रधानमन्त्री लाई विश्वासको …

राष्ट्रपतिद्वारा बहुमतको सरकार गठनका लागि आह्वान

काठमाडौ । राष्ट्रपति भण्डारिले संविधानको धारा ७६ (२) अनुसार तीन दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान गरेकी छिन। सोमबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिननसकेर पदमुक्त भएको  जानकारी संसद् सचिवालयले गराएलगत्तै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार तीन दिनभित्र …

बालुवाटारमा मन्त्रीपरिषदको बैठक बस्दै

काठमाडौ । मन्त्रीपरिषदको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए। त्यस्तै आज प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाएका छन। आजको मन्त्रीपरिषदको बैठकलाई महत्वका साथ हेरिएको छ।

देउवा, दाहाल र यादवद्वारा संयुक्त वक्तव्य जारी : धारा ७६ को उपधारा २ अनुसार सरकार गठन प्रक्रिया आरम्भ गर्न राष्ट्रपतिलाई आग्रह

काठमाडौँ । सरकारभन्दा बाहिर रहेका राजनितीक दलहरु नेपाली काङ्रेस, नेकपा माओवादी र जसपाले नयाँ सरकार गठन प्रक्रीया प्रारम्भ गर्नको लागी राष्ट्रपतीलाई आह्वान गरेका छन। प्रधानमन्त्री केपी शर्मा ओली संसद्‍मा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलका नेताले संविधानको धारा …

यि हुन आफ्नै पार्टिको अध्यक्षलाई भोट नदिने एमालेका सांसदहरु

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले सोमबार जम्मा ९३ भोट प्राप्त गरे । त्यस्तै विश्वासको मत लिँदा २७ सांसद अनुपस्थित रहेका छन् । एमालेकै २८ सांसदले ओलीलाई प्रधानमन्त्री ओलीलाई भोट हालेनन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मत नहाल्ने एमाले सांसदको …

विश्वासको मत गुमाएसङ्गै ओली पदमुक्त, ढल्यो कम्युनिष्ट सरकार

२७ वैशाख , काठमाडौ । प्रतिनिधिसभामा विश्वासको मत गुमाएसङ्गै प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । प्रधानमन्त्री पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको सरकार ढलेको छ । २३२ जना सांसद सहभागी भएको प्रतिनिधिसभाको बैठकमा १३६ मत पाउनुपर्ने केपि ओलीले जम्मा ९३ …