‘आठ दशक पुग्न लागेका देउवालाई प्रधानमन्त्री बनाउँदा लोकतन्त्र र कांग्रेसलाई कति फाइदा पुग्ला ?’

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले कांग्रेस सभापति शेरबहादुर देउवाले जसपा फुटाउन र एमालेका सांसदलाई राजीनामा गराउन उक्साएको आरोप लगाएका छन । त्यस्तै उनले आठ दशक पुग्न लाग्नुभएका देउवाले बहुदलीय प्रजातन्त्रलाई बद्नाम बनाउने त्यस कालखण्डलाई फेरि पछ्याउन खोज्दा लोकतन्त्र र कांग्रेसलाई …

माओवादी नेता जनार्दन शर्माको प्रश्न : काठमाडौमा उत्पादन भएको अक्सिजनको खपत खै ?

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले काठमाडौमा उत्पादन भएको अक्सिजनको खपतबारे प्रश्न उठाएका छन। उनले क्षमता वृद्धि गर्न नसकेपनी उक्त अक्सिजनको खपत बारे जनतालाई जानकारी गराउनपर्नेमा ध्यानाकर्षण गराएका छ । त्यस्तै उनले राज्य संग भएको सम्पुर्ण श्रोतसाधन ४ वटा जहाजहरु …

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

काठमाडौं, २८ बैशाख । नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको लागि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले नेता माधव कुमार नेपालबीच सहमति भएको छ । त्यसको लागि नेपाल पक्षधर २८ जना सांसदले नै राजीनामा दिने भएका छन् । प्रधानमन्त्री केपी …

आत्मसमर्पण क्रान्तिप्रति गद्दारी होः घनश्याम भुसाल

काठमाडौ । नेकपा एमालेका नेता घनश्याम भुषालले झलनाथ–माधवलार्ई गाली गरेर बाँकि रहेको नेकपा एमालेलाई विभाजित गर्न खोजेको आरोप लगाएका छन। उनले प्रधानमन्त्रीले फेरि संसद विघटन गर्न लागेर आफुँहरुसङ्ग बदला लिने प्रयास गरेको उल्लेख गरेका छन। उनले सामाजिक संजालमा लेखेका छ। …

जनमोर्चाले सोध्यो प्रदेशसभा सदस्य थापालाई स्पष्टीकरण

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले स्पष्टिकरण सोधेको छ । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि काँग्रेस, माओवादी र जसपा गठबन्धनलाई सहयोग गर्न पार्टीले गरेको निर्णयविरुद्ध गएकाले उनलाई स्पष्टिकरण सोधिएको हो । पार्टीको निर्देशन नमानेको र संसदीय दलको …

कर्णाली प्रदेशका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौ । कर्णाली प्रदेशका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री विमला केसी र आर्थिक मामिलामन्त्री नरेश भण्डारीले बुधबार पदबाट राजीनामा दिएका हुन। रिक्त स्थानमा आजै नयाँ मन्त्री नियुक्तिको तयारी भइरहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ …

ओलीको विकल्प दिन कठिन हुने संकेत

जनता समाजवादी पार्टी केपी शर्मा ओलीको विकल्प दिने विषयमा दुई धारमा विभाजित हुँदा नयाँ सरकार गठन प्रक्रिया जटिल बनेको छ। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नयाँ सरकार गठनको विपक्षमा र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा विभाजित हुँदा संविधानको धारा …

आफ्नै नेतृत्वमा सरकार बन्ने काङ्ग्रेसको दावी , बहुमत पुग्ने विश्वास

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सभापति देउवाको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ। सभापति देउवा निवाश बुढानिलकण्ठमा बसेको आज मंगलवार बसेको बैठकले सो निर्णय गरेको हो। आज बसेको काङ्ग्रेसको पदाधिकारी बैठकले आफ्नो नेतृत्वमा सरकार बनाउनको लागी बहुमत पुग्ने …

अब यसरी गठन हुन्छ बहुमतकाे सरकार, ओली नै प्रधानमन्त्री हुने सम्भावना

काठमाडौं ।  नेपालको संवैधानिक व्यवस्थानुसार वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन ।  प्रतिनिधिसभाको सोमवार बसेको बैठकमा ओलीले पेश गर्नुभएको विश्वासको मतको प्रस्ताव सभाले अस्वीकृत गरेसँगै संविधानतः ओली सरकार कामचलाउ सरकार बनेको छ । अहिलेको सरकार नेपालको …

नेपालको राजनीति: जसपा अध्यक्षको विज्ञप्तिपछि नयाँ सरकार निर्माणमा थप जटिलता

नेपाली राजनीतिमा देखिएको पछिल्लो घटनाक्रमले नयाँ सरकारको खाका झनै अस्पष्ट बनेको विश्लेषकहरू बताउँछन्। सोमवार दिउँसो प्रधानमन्त्री केपी ओलीले संसद्‌मा विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव असफल भयो। त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त …