एमालेमा नयाँ सहमति हुने संभावना , ओली र नेपालबीच भेटवार्ता हुदैँ

काठमाडौ । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेट हुने भएको छ। यद्यपि भेट हुने समय र ठाँउबारे यकिन भईसकेको छैन। एमालेको आज बसेको स्थायी कमिटीको बैठकले माधव नेपालसहित अन्य चार …

यि हुन एमालेको स्थायी कमिटिको बैठकले गरेका ४ महत्वपुर्ण निर्णय

नेकपा एमालेको स्थायी कमिटिको बैठकले पार्टिका बरिष्ठ नेता माधवकुमार नेपालसहित चार जनालाई यसअघि पार्टीबाट गरिएको ६ महिना निलम्बनको कारबाही पनि फुकुवा गरेको छ। आजको स्थायी कमिटिको बैठकले गरेको निर्णय यस्तो छ:

ओलीले गल्ति सच्याउनुभयो , अब मिलेर सहमति गर्नुपर्छ: योगेश भट्टराई

काठमाडौ । नेकपा एमालेका नेता तथा पुर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपि शर्मा ओलीले गल्ती सच्याएको बताएका छन। एमालेका माधव नेपालसहित अन्य चार नेताको कारबाही फिर्तापछी नेता भट्टराईले ओलीले गल्ती सच्याएको र कुरा गरेर सहमति बनाउन लाग्नुपर्ने बताएका हुन। हिजो गल्ती …

माधव नेपालसहित ४ नेताहरुको कारबाही फिर्ता

काठमाडौं । नेकपा (एमाले)ले वरिष्ठ नेता नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरेको कारवाही फुकुवा भएको छ। प्रधानमन्त्रीको सरकारी निवाश  बालुवाटारमा आज बसेको एमाले स्थायी समिति बैठकले नेता नेपालसहित भीम रावल,सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फिर्ता लिने निर्णय गरेको …

राष्ट्रको मिसन कोभिड १९ लाई बनाउनु पर्छ: योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता तथा पुर्वमन्त्री  नेपालको वर्तमान अवस्थालाई सुधार्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन। नेता भट्टराईले आफ्नोतर्फबाट सरकारको ध्यानाकर्षण गराउँदै आज विश्व नै कोभिडबाट आक्रान्त भएको र हरेक दिन बिरामीहरुको अकाल मृत्यु र उनीहरुका परिवारको चित्कारका समाचारले सरकार …

पूर्वमन्त्री गोकुल बास्कोटाको प्रश्न , कसरी देउवाको सरकार बन्छ ?

काठमाडौँ सरकारका पूर्वमन्त्री गोकुल बास्कोटाले विपक्षी गठबन्धनमा १३८ सांसद नभएको टिप्पणी गरेका छन् । त्यस्तै उनले देउवाको सरकार कसरी बन्छ भनेर प्रश्नसमेत गरेका छन् । उनले लेखेका छन् – विपक्षी गठबन्धनमा चै १३८ छ र? कसरी देउवाको सरकार बन्छ? काँङग्रेस,माओवादी …

सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन लाग्दा एमालेले बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा आज ९ बजे स्थायी कमिटिको बैठक बसिने एक नेताले जानकारी दिए । यस्तै आज संविधानको धारा ७६ को उपधारा २ …

यसरी बन्न सक्छन् देउवा प्रधानमन्त्री

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएसँगै नयाँ सरकार गठनको जोडघटाउ पेचिलो बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा विशेष अधिवेशनअन्तर्गत मतदान प्रक्रियामा विश्वासको मत गुमाऐसँगै कांग्रेस–माओवादीलगायत दल नयाँ सरकार गठनको तीव्र दौडधूपमा छन् । नयाँ …

उपनिर्वाचनका लागि मतदाता नामावली स्वीकृत

काठमाडौं । निर्वाचन आयोगले आगामी जेठ १७ गते हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । आयोगको आजको बैठकले उपनिर्वाचनका लागि प्रदेशसभा सदस्य ७९ तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख–उपप्रमुख २१७ गरी जम्मा २९६ …

गण्डकीको मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ नियुक्त, आजै सपथको तयारी

पोखरा । गण्डकी प्रदेशमा एमाले संसदीय दलका नेता पृथ्वीसुव्वा गुरुङ फेरि मुख्यमन्त्री बनेका छन् । मुख्यमन्त्रीमा कांग्रेस नेतृत्वको चारदलीय गठबन्धनले बहुमतको दावीसहित पत्र बुझाएका थिए। तर प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेशसभामा ठूलो दलको हैसियतमा एमालेका संसदीय दलका नेता गुरुङलाई सरकार …