विश्वासको मत पाएनन ओलीले

काठमाडौ । प्रधानमन्त्री केपि शर्मा ओलीले विश्वासको मत पाउनबाट वन्चित भएका छन। आज २३२ जना सांसदमध्ये ओलीको पक्षमा जम्मा ९३ जनाले विश्वासको मत दिए त्यस्तै, १२४ जनाले विपक्षमा मतदान गरेका छन।                    …

प्रतिनिधिसभाको बैठकप्रति रविन्द्र मिश्रको टिप्पणि: एउटा ‘अपराधी’ले अर्को ‘अपराधी’लाई पालैपालो ‘अपराध’को आरोप लगाइरहेछन

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष एउटा ‘अपराधी’लाई अर्कोले ‘अपराध’को आरोप लगाइरहेको भन्दै कटाक्ष गरेका छन् । प्रतिनिधिसभाको विशेष अधिवेशनमा विश्वासको मतमाथि छलफल भइरहँदा विवेकशील साझा पार्टिका अध्यक्षले यस्तो टिप्पणि गरेका हुन। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “एउटा यस्तो सिनेमा …

ओलीलाई प्रचण्डको प्रश्न: तपाईँलाई विश्वासको मत लिने नैतिक अधिकार छ र ?

वैशाख २७, काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग संसदबाट विश्वासको मत माग्ने नैतिक अधिकार नभएको बताएका छन । सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सोहि कुरा बताएका हुन। ‘ आफैँले विघटन गरेको …

सभापति देउवाको प्रश्न: प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था कसरि आयो?

काठमाडौ । नेपाली काङ्रेसका सभापती शेरबहादुर देउवाले ओलीको सरकार पुर्ण रुपमा असफल भएको आरोप लगाएका छन। उनले सरकारले कोरोना महामारीको समयमा उल्लेख्य काम गर्न नसकेको बताए। विश्वासको मत माग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै उनले …

यो सरकारलाई अविश्वास गर्नुपर्ने कुनै कारण छैन: ओली

अविश्वास गर्नुपर्ने कुनै कारण नभएको बताएका छन। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सोहि कुरा बताएका हुन। उनले राष्ट्रियताको सवालमा अहिले प्रश्न उठ्ने ठाउँ नरहेको समेत स्पष्ट पारेका  छन। उनले भने, ‘हिंसाको राजनीति अन्त्य भएको छ । यी के ऐतिहासिक र …

प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद बैठक

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्  बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा बसिनेछ। प्रधानमन्त्री ओलीले आज नै विश्वासको मत लिने कार्यक्रम रहेको छ। उनले विश्वासको मत नपाउने लगभग पक्कापक्की भएको …

देउवाको नेतृत्वमा सरकार गठन गर्न राष्ट्रपतिसमक्ष मागदावी प्रस्तुत गरिँदै, आवश्यक हस्ताक्षर पुगेको काङ्रेसको दावी

२७ वैशाख, काठमाडौ । प्रमुख प्रतिपक्षि दल नेपालि नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा सरकार बन्ने दावी गरेको छ। आफ्नो नेतृत्वमा सरकार बनाउनका लागी बहुमत सांसदको हस्ताक्षर पुगिसकेको र संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मागदाबी प्रस्तुत गरिने काङ्रेसले जनाएको छ। उच्च स्रोतका …

सिंहदरबारमा प्रचण्ड र देउवाबीच भेटवार्ता

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनुअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री ओलीले विश्वासको  मत नपाएपछि के कसरी अगाडि बढ्ने विषयमा …

नेपाल समूह आजको प्रतिनिधिसभाकाे अधिवेशनमा अनुपस्थित हुने

काठमाडौ । नेकपा(एमाले) माधव नेपाल समूहका सांसद आजको प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने भएका छन् । सिंहदरबारस्थित संसद् भवनमा बसेको सो समूहको बैठकले प्रधानमन्त्री ओलीले संविधान मिचेर प्रतिनिधिसभाको विघटन गरेको, राजनीतिक दललाई विभाजन गराउन खोजेको र भ्रष्टाचारलाई बढावा दिएको आरोप लगाउँदै …

प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । आज सोमबार सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरेको माओवादी प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । आज प्रधानमन्त्री केपि …