माधव-झलनाथ पक्षका सांसदहरुलाई ओलीको आग्रह: आउनुस्, केही समस्या भए छलफल गरौं र समाधान गरौं ।

काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओलीले पार्टीका माधव नेपाल पक्षका सांसदहरुलाई हतारोमा कुनैपनि अनुचित निर्णय नगर्न आग्रह गरेका छन् । राजीनामाको लागि तयारी अवस्थामा रहेका माधव पक्षका सांसदहरुलाई लक्षित गर्दै सामाजिक संजालमार्फत उनले यस्तो आग्रह गरेका …

सांसदहरुको चर्को असन्तुष्टिपछि राजिनामा बाट ‘ब्याक’ भयो माधव-झलनाथ समुह

२७ वैशाख, काठमाडौ । नेकपा एमालेका माधव-झलनाथ पक्षका नेताहरुले तत्काल राजिनामा नदिने भएका छन। आज प्रधानमन्त्री केपि शर्मा ओलीले विश्वासको मत लिनु अगावै नै राजिनामा दिने भन्ने विषयमा गरिएको छलफलपछि उक्त पक्षले तत्काल राजिनामा नदिने निर्णय गरेको हो। बैठकमा केहि …

कुनै नाटकिय परिवर्तन नभए ओलीले विश्वासको मत गुमाउनु हुनेछ: कमल थापा

२७ बैशाख, काठमाडौ । राप्रपाका अध्यक्ष कमल थापाले आज ओली सरकारको वहिर्गमन हुने पक्का भएको बताएका छन। उनले आज कुनै नाटकिय परिवर्तन नभए प्रधानमन्त्री केपि शर्मा ओलीले विश्वासको मत गुमाउने उल्लेख गरेका छन। नाटकिय परिवर्तन भएन भने आज प्रम @kpsharmaoli …

एमाले नेता झलनाथ खनाल कोरोनामुक्त

२७ वैशाख, काठमाडौ। नेकपा एमालेका नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनाल कोरोनामुक्त भएका छन। एक साताअघि कोरोना पोजेटिभ देखिएपछि उनलाई नर्भिक अस्पताल थापाथलीमा भर्ना गरिएको थियो। हिजो आईतबार गरिएको पिसिआर परिक्षणमा उनमा कोरोना नेगेटिभ देखिएको उनको सचिवालयले जनाएको छ। कोरोनामुक्त भएतापनि …

प्रधानमन्त्री ओलीको त्यो अडान, जसले एमालेमा कुरा बिगार्यो

काठमाडाैं । प्रधानमन्त्री केपी ओली निकटका सुवास नेम्वाङ र विष्णु पौडेल तथा माधव नेपाल निकट रहेका घनश्याम भुसाल, गोकर्ण बिष्ट र योगेश भट्टराईबीच शुक्रबार भएको छलफलमा करिबकरिब सहमति जुटेको थियो। दुवै पक्षका नेताबीच २०७५ जेठ २ गतेको अवस्थामा पार्टीको बैठक राख्ने …

केपी ‌ओलीलाई माधव नेपालको पत्र: विश्वासको मतका लागि शर्त

काठमाडौँ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन् । नेता नेपालले लेखेको पत्रमा आयोजक कमिटी गठन गर्दा  केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरुलाई जिम्मेवारीबाट मुक्त गर्ने अत्यन्त स्वेच्छाचारी निर्णय बदर  साथै केन्द्रीय कमिटीका पदाधिकारी र …

खनाल र नेपाल समुहले ओलीलाई दिए १२ घण्टाको अल्टिमेटम

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समुहले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार बिहान ९ बजेसम्मको ‘अल्टिमेटम’ दिएको छ । माधव समुहले अध्यक्ष ओलीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्कन अन्तिम मौका दिएको हो । आइतबार …

माधवसमूह पक्षले आज राजीनामा नदिने, सांसदहरुसँग छलफल जारी

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले सांसद पदबाट आज राजीनामा नदिने भएको छ। राजीनामाका लागि सिंहदरबारस्थित संसद सचिवालयमा पुगेका नेता नेपाल अहिले आफू पक्षीय सांसदहरुसँग परामर्शमा जुटेका छन्। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पठाएका नेताहरु सुवासचन्द्र नेम्बाङ …

राजिनामा जस्तो हानिकारक क्रियाकलापमा सहभागि हुनेलाई ईतिहासले माफ गर्दैन: प्रधानमन्त्री

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलिले वैयक्तिक स्वार्थका लागि केही सांसदहरुलाई राजीनामा गराउने हानिकारक प्रयास भएको बताएका छन। आइतबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलिले धेरैमा वैयक्तिक स्वार्थ देखिएको बताएका हुन। ‘कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, …

Breaking- गण्डकि प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजिनामा

२६ वैशाख, काठमाडौ । गण्डकि प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजिनामा दिएका छन। गुरुङले आईतबार प्रदेश प्रमुखसमक्ष राजिनामा पत्र बुझाएका हुन। मुख्यमन्त्री गुरुङमाथि अविश्वासको प्रस्ताव पेश भएको थियो। सोहि प्रस्तावमाथि भोलि मतदान हुने कार्यसुचि थियो। सोहि प्रक्रियाअगावै उनले राजिनामा दिएका हुन।