कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका सिफारिशमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका हुन् । प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्री शाहीका नेतृत्वमा ६ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन  गरेका छन् । श्री …

कोरोना महामारीलाई व्यवस्थापन गर्नको लागी नेपाली काङ्ग्रेस स्याङ्जा क्षेत्र नं २ को गम्भीर ध्यानाकर्षण

स्याङ्जा । काङ्ग्रेस स्याङ्जा क्षेत्र नं २ ले कोरोना संक्रमण तथा महामारीलाई व्यवस्थापन गर्नको लागी स्याङ्जाका नगरपालिकाहरुलाई ध्यानाकर्षण गराएको छ। आईतवार एक विज्ञप्ति जारी गर्दै क्षेत्र नं २ काङ्ग्रेसले स्याङ्जाको भिरकोट, वालिङ र गल्याङ नगरपालिकालाई महामारी व्यवस्थापनमा गम्भिर रहन ध्यानाकर्षण …

जसपाले भन्यो, प्रधानमन्त्रीको शपथग्रहण बदर गर्नुपर्छ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहण गर्ने क्रममा राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुर्‍याएको भन्दै जनता समाजवादी पार्टीले पुनः शपथग्रहण गराउन माग गरेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई पुनः …

प्रधानमन्त्री ओलीले लिएको शपथविरुद्ध सर्वोच्चमा रिट  

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा खाएको शपथविरूद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ। अधिवक्ता चन्द्रकान्त ज्ञवाली र अधिवक्ता सन्तोष भण्डारीले दर्ता गर्न ल्याएका दुई छुट्टाछुट्टै रिटमा प्रधानमन्त्रीले लिएको शपथ कानुनविपरीत भएकाले बदर गर्न माग गरिएको …

पार्टीलाई जेठ २ मा फर्काउनु प्रतिगमन हो: सुर्य थापा

काठमाडौं । पार्टिका नेताहरूबीच आन्तरिक किचलोको कारण विवादमा अल्झिएको नेकपा एमाले अहिले समाधानको दिशातर्फ लम्किरहेको छ। प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली र पार्टिका वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद समाधानको लागी वार्ता भईराखेको छ। माधव नेपालले पार्टीलाई …

लुम्बिनी प्रदेशमा निलम्बित जसपाका चार सांसदको रिट सर्वोच्चमा दर्ता

काठमाडौ । लुम्बिनी प्रदेशसभाबाट हटाईएका ४ सांसदको रिट सर्वोच्च अदालतले आज दर्ता गरेको छ। दोस्रोपटक कोरोना महामारीको कारण उहिल्यै नै दर्ता गरिसक्नुपर्ने रिट बल्ल आज दर्ता गरिएको हो। निषेधाज्ञा जारी भएपछि सर्वोच्च अदालतले पनि आफ्ना कामकारबाही रोकेको थियो। लुम्बिनी प्रदेशका …

एमाले विवाद मिलाउनका लागि ५-५ जनाको वार्ता टोली गठन

काठमाडौ । नेकपा एमालेको वर्तमान विवाद मिलाउन दुबै पक्षको ५–५ जनाको वार्ता टोली गठन गरिएको छ । नेकप एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका केपि शर्मा ओली र पार्टिका वरिष्ठ नेता माधवकुमार नेपालबीच आज सिंहदरबारमा भएको वार्ताले विवाद मिलाउनका लागी दुबै …

नेपाली जनसम्पर्क समिती साउदी अरबको दोस्रो अधिवेशन सम्पन्न, सभापतिमा थापा निर्विरोध

साउदी । नेपाली जनसम्पर्क समिती साउदी अरबको दोस्रो राष्ट्रिय ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ। शुक्रबार नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिको प्रमुख आतिथ्यतामा भएको भर्चुअल जुम महाधिवेशनले सभापति तुसङ बहादुर थापा (अर्जुन) को नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमितिमा निर्विरोध  निर्वाचित गरेको …

राप्रपाको महाधिवेशन अनिश्चितकालका लागी स्थगित

१ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । वैशाखको अन्तिम साता तोकिएको महाधिवेशन तयारी नपुगेको कारण रोकिएको थियो। जेष्ठमा हुने भनिएको महाधिवेशन पनि कोरोना महामारीको कारणले रोकिएको राप्रका नेता मोहन श्रेष्ठले बताए।  

हामी प्रधानमन्त्रीको साथमा छौँ: गगन थापा

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले जनताको जीवन रक्षा गर्नको प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। आफ्नो एउटा भिडियो सन्देश जारी गर्दै नेता थापाले कोरोना महामारीलाई व्यवस्थापन गर्नको लागी सबैजनाले आफुले सक्ने ठाउँबाट उभिनुपर्ने बताएका …