एमाले नेता माधव नेपालले यसरी निराश बनाए गृहमन्त्री थापालाई

काठमाडौ । राष्ट्रिय सभा निर्वाचनका लागी गृहमन्त्री रामबहादुर थापा बादलले एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग सहयोग मागेका छन तर नेता नेपालले भने सहयोगको विषयमा कुनै पनि प्रतिक्रिया दिएका छैनन। आज मंगलबार गृहमन्त्री थापा नेता माधव नेपालकै निवास कोटेश्वरमा गएर …

एमाले नेता माधव नेपाललाई भेट्न बादल कोटेश्वरमा

काठमाडौं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा एमालेका नेता  माधवकुमार नेपाललाई भेट्न उनको निवासमा पुगेका छन् । चुनाव नजिकिदैं जाँदा सहयोगको आग्रह गर्नको लागी बादल उनको निवाशमा पुगेको स्रोतले जनाएको छ । पर्सि जेठ ६ गते उपनिर्वाचन …

प्रधानमन्त्रीको शपथ : राष्ट्रपति र प्रधानमन्त्रीसंग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । प्रधानमन्त्रीको शपथविरुद्ध सर्वोच्चमा परेको रिटमा  अदालतले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित जवाफ माग गरेको छ । प्रधानमन्त्रीको शपथविरुद्धको रिट सोमबार दर्ता भएको थियो । रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री …

जसपाको रणनीति : ओली सरकारमा नजाने तर आफैं नेतृत्व गर्न पाए अघि बढ्ने( पत्रसहित )

काठमाडौँ । जनता समाजवादी पार्टीले अहिले नै सरकारमा नजाने निर्णय गरेको छ । मंगलबार एक बिज्ञप्ति जारी गर्दै अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति निकालेर पार्टी प्रतिपक्षमै बस्ने जनाएका छन् ।तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार …

राप्रपा अध्यक्ष थापाको प्रश्न : १७ हजार मारेर कम्युनिष्ट बिचार बोकेर बस्नेको अगाडी राष्ट्रियता बोकेको बिचारले किन हरेश खाने ?

काठमाडौँ । राप्रपाका अध्यक्ष कमल थापाले  गणतन्त्र, धर्मनिरपेक्षता र संघियता वारे पुनर्विचार गर्नु समयको तकाजा भएको बताएका छन् । उनले धर्म संकृतिमाथी गम्भीर अतिक्रमण भएको भन्दै  । धर्म संस्कृति माथी भैरहेको अतिक्रमण नरोक्ने हो भने कालान्तरमा नेपालमा हिन्दु र बुद्धिष्टहरू …

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको कार्यसमितिको बैठक बोलाएको छ । बुधवार दिउँसो २ बजेका लागि कार्यसमितिको बैठक आह्वान गरिएको संसदीय दलका नेता बालकृष्ण खाणले जानकारी दिए । सरकारले संसदको बजेट अधिवेशन बोलाउन ढिलाइ गरिरहेको समयमा प्रतिपक्षी …

सहमति कार्यान्वयनको मापदण्ड तय गर्नको लागी नेकपा एमालेको कार्यदलको बैठक बस्दै

४ जेठ, काठमाडौं । नेकपा एमालेको कार्यदलको बैठक आज बस्ने भएको छ । एमाले भित्र जुटेको सहमति कार्यान्वयनको मापदण्ड तय गर्नको लागी आज  कार्यदलको बैठक बस्न लागेको हो ।कार्यदलको बैठक दिउँसो तीन बजे सिंहदरबारमा बैठक बस्ने एक नेताले आगमनखबर लाई …

देशमा कम्युनिस्ट एकता आवश्यक छ: नारायणकाजी श्रेष्ठ

जेठ २, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ नेपालमा अझै अझै पनि कम्युनिष्ट पार्टीहरुबीच एकता आवश्यक रहेको बताएका छन् । सोमबार एक नीजी अनलाईन सङ्ग कुरा गर्दै नेता श्रेष्ठले सोही कुरा बताएका हुन। पार्टी एकता एकचोटी विदेशी र …

प्रधानमन्त्रीको शपथविरुद्ध सर्वोच्च अदालतमा ४ रिट दर्ता

३ जेठ, काठमाडौं । प्रधानमन्त्रीले लिएको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा चारवटा रिट परेको छ । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसमेत, अधिवक्ता राजकुमार सुवाल, अधिवक्ता सन्तोष भण्डारीसमेत र अधिवक्ता नवराज अधिकारीसमेतले सर्वोच्च अदालतमा सोमबार छुट्टाछुट्टै रिट …

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मागे ईमेलमार्फत सुझाव

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ ढंगले पार्टी सञ्चालनको तयारी रहेको भन्दै सुझाव मागेका छन्। उनले ईमेलमार्फत सुझाव मागेका हुन। प्रचण्डलाई [email protected] मा इमेल पठाउन सकिने उनको सचिवालयले जनाएको छ। ‘हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) …