प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन् । बिहिबार बसेक मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले आफुले विश्वासको मत नलिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। आजको बैठकले संसदको वर्षे अधिवेशन जेठ ९ गते आह्वान गर्ने निर्णय समेत गरेको …

७ मन्त्रीको नियुक्ति बदरपछि एमालेले के भन्यो ?

काठमाडौँ ।  नेकपा एमालेले अदालतको आदेशको पार्टीले सम्मान गर्ने जनाएको छ ।  सर्वोच्च अदालतले संघीय सांसद रहेका ७ मन्त्रीको नियुक्ति बदर गरिदिएसँगै एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले अदालतको आदेश सरकारले सम्मान गर्ने बताएका हुन् । सर्वोच्च अदालतले सांसद पदमा नरहेका मन्त्रीहरुलाई …

मन्त्री पदबाट बर्खास्त भएपछी नेताहरु ओलीलाई भेट्न सिंहदरबारमा

काठमाडौँ । सांसद पदमा नरहेका मन्त्रीहरुलाई बिहिबार सर्वोच्च अदालतले पदमुक्त गरिदिएको छ । रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, दावा लामा, गौरीशंकर चौधरी र प्रभु शाह सर्वोच्चको आदेशपछि मन्त्री पदबाट बर्खास्त भएका हुन् । सर्वोच्च अदालतले पदमुक्त भएको …

संसद अधिवेशन बोलाउने सरकारको तयारी

काठमाडौँ । सरकारले संसदको नियमित अधिवेशन बोलाउने तयारी गरेको छ। बिहिबार बसेको एमालेको स्थायी कमिटीको बैठकले संसद अधिवेशन बोलाउने निर्णय गरेको हो । एमालेको स्थायी कमिटीको बैठक सकिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले संसद अधिवेशन बोलाउने तयारी …

गैरसांसद रहेका ७ मन्त्रीलाई काम गर्न नदिन सर्वोच्चको आदेश( पत्र र नामसहित )

काठमाडौँ ।  सर्वोच्च अदालतले सात जना मन्त्रीको पद खारेज गरेको छ । मन्त्रीहरुको  नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्चले बिहिबार नियुक्ती बदरको आदेश दिएको हो । सर्वोच्चको आदेशपछि गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, …

राष्ट्रियसभाको उपनिर्वाचन: सकियो मतदानको समय, ३३८ भोट खस्यो ९ अनुपस्थित

काठमाडौँ । राष्ट्रियसभाको उपनिर्वाचनमा मतदानका लागि तोकिएको समय सकिएको छ । मतदान अवधि सकिंदा कुल ३३८ मत खसेको छ । राष्ट्रियसभाको सदस्य पदका लागि भएको उपनिर्वाचनमा बागमती प्रदेशका कुल मतदाता ३४७ मध्ये ९ जना मतदानमा अनुपस्थित रहे । प्रदेशसभाका १०९ …

प्रधानमन्त्री ओलीलाई कारबाही माग गर्दै काँग्रेसले दियो निर्वाचन आयोगमा उजुरी( पत्रसहित )

काठमाडौँ। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीका लागि निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपनिर्वाचनको मौन अवधि सुरु भएपछी गृहमत्री थापाको लागी मत मागेका …

सिसिएमसीको भूमिकाप्रति प्रश्न उठाउँदै काँग्रेसले भन्यो – चरम भ्रष्टाचारको पुनरावृत्ति भयो

काठमाडौँ ।  प्रमुख प्रतिक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना महामारीका सन्दर्भमा १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्।​ बिहिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा नै गएर सभापति देउवाले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन् । ‘कोभिड संकट व्यवस्थापन …

सुरु भयो माओवादी केन्द्रको स्थायी कमिटीको बैठक

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक पार्टी कार्यालय पेरिसडाँडामा शुरू भएको हो । बैठकमा कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणबारे छलफल गर्ने एजेन्डा तय गरिएको बताईएको छ …

माओवादीले बोलायो स्थायी कमिटीको बैठक

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको  बैठक बोलाएको छ। बैठक आज दिउँसो पार्टीको केन्द्रीय कार्यालयमा बोलाईएको एक नेताले आगमनखबरलाई जानकारी दिए। बैठकमा कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणबारे छलफल गर्ने एजेन्डा तय गरिएको बताईएको छ । अनुसार आजको बैठकमा …