देउवालाई भेट्न ‘प्रचण्ड’ बुढानिलकण्ठमा

काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बूढानीलकण्ठस्थित काँग्रेस सभापति शेरबहादुर देउवाको निवास पुगेका छन् । नयाँ सरकार बनाउने भन्ने विषयमा बसेको नेपाली काँग्रेसको पदाधिकारी बैठक सकीए  लगत्तै माओवादी अध्यक्ष बूढानीलकण्ठ पुगेका हुन् । नयाँ सरकार गठनका लागी राष्ट्रपति विद्यादेवी …

प्रधानमन्त्रीको ठाउँमा लौरो उभ्याएर भए पनि सरकारको विकल्प दिउँ: बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल वैकल्पिक सरकार दिन आह्वान गरेका छन् । उनले प्रधानमन्त्रीको ठाउँमा लौरो राखेर भए पनि उनको विकल्प दिनुपर्ने टिप्पणी सार्वजनिक गरेका छन। ‘संसद,संविधान,लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो!जे गरेर रक्षा …

माओवादीबाट गृहमन्त्री बनेका थापाको राजनीतिक भविष्य के होला ?

काठमाडौं । एमाले र माओवादी केन्द्र एकता भएर ‘नेकपा’ बन्दा माओवादीबाट गृहमन्त्री बनेका थापा बिहीबार हेटौंडाबाट एकसाथ दुई चोट बोकेर काठमाडौं फर्किएका छन् । ६ जेठ २०७८ थापाका लागि ‘कालो बादल’ लागेजस्तै बन्न पुगेको छ । उनीमाथि एकैदिन दुई बज्रपात …

आफैं प्रधानमन्त्री बन्ने ओलीको दाउ, राष्ट्रपतिको साथ

ओलीको अर्को असंवैधानिक कदम, राष्ट्रपतिको साथ प्रधानमन्त्री पदमुक्त नहुँदै अर्को सरकार गठनको आह्वान, ७६(५) अन्तर्गत पनि आफैं प्रधानमन्त्री बन्ने ओलीको दाउ काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाविपरीत नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्दै …

राष्ट्रपतिमाथि गगन थापाको आक्रोश: गनगन गरेर नबसौँ, महाअभियोग लगाएर बिद्यालाई बिदाई गरौँ

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गर्न आग्रह गरेका छन् । ‘विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण,के राष्ट्रपति र प्रमले थाहा …

जनताले ७० वर्ष त्यागगरी आएको संविधान जोगाउन कांग्रेस नेता पौडेलको अपिल

काठमाडौं । नेपाली कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिइकन संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु भनेको संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको आरोप लगाउनु  भएको …

“नयाँ सरकार गठन गर्न छोटो समय दिनुको उदेश्य सरकार गठन नहोस्”: प्रमुख सचेतक गुरुङको दावी

काठमाडौं । नेकपा (माओवादी केन्द) ले नयाँ सरकार गठनका लागि सिधै संविधानको धारा ७६ (५) प्रयोग गर्नुलाई संसद विघन गर्ने प्रधानमन्त्री र सरकारको तयारी रुपमा अर्थ्याएको छ। ‘धारा ७६(३) को सरकारले उपधारा ४ प्रयोग गर्नुपर्ने हो,’ माओवादी केन्द्रका प्रमुख सचेतक …

शुक्रबार बेलुका ५ बजेसम्म नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न राष्ट्रपतिद्वारा आह्वान

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार (जेठ ७ गते) बेलुकी ५ बजेसम्म संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी छिन् । मन्त्रीपरिषदको आज बसेको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिने निर्णय गरेका थिए। साथसाथै बैकल्पिक …

‘नयाँ सरकार गठनजस्तो गम्भीर विषयमा केही घण्टाको अवधी तोकिनु आश्चर्यको विषय ’: प्रमुख सचेतक खाण

काठमाडौ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा समेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु गलत भएको बताउनुभयेको छ । ‘सबैभन्दा ठूलो …

जेठ ९ गते संसद अधिवेशन बोलाउन सरकारको सिफारिस

काठमाडौ । सरकारले जेठ ९ गते प्रतिनिधि सभाको अधिवेशन बोलाउन सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले आगमनखबर लाई जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन् । …