गैरराजनीतिक कदमको विरुद्धमा लड्न तयार होऔं : डा.डिला संग्रौला

काठमाडौँ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एबम् साँसद डा डिला संग्रौलाले प्रधानमन्त्री र रास्ट्रपतिको सुनियोजित षडयन्त्रले संसद र संविधानको चीरहरण भएको बताएकी छिन् । उनले ।रास्ट्रपति को पद र मर्यादालाई ख्याल नगरी संविधानको संरक्षक बाटनै मध्यराती संसदलाइ भंग गरेर नेपाललाई …

देशघाती जोडीले मुलुकलाई अध्याँरो सुरुङमा हाले : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीलाई संविधान मन नपरेको बताएका छन् । उनले प्रधानमन्त्री र राष्ट्रपति दुबैले संसदको अपमान गरेको आरोप लगाएका छन् । उनले लेखेका छन् । खड्ग ओली …

महामारीमा मध्यावधिको रंगीन सपना महँगो पर्नेछ: काँग्रेस प्रवक्ता शर्मा

काठमाडौं । संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने सरकारको निर्णयको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारीका बेला मध्यावधि चुनावका लागि सरकारको तयारी महँगो पर्ने बताएका छन् । महाभारतको सार उल्लेख गर्दै शर्माले सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गर्नुभएको …

आफ्नो सरकार ढालेर विपक्षी दललाई सहयोग गर्ने कुरा त कदापी स्वीकार्य हुँदैन: ज्ञवाली

काठमाडौँ। एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै एमालेको माधवकुमार नेपाल समूहका २७ सांसदको हस्ताक्षर पार्टी निर्णय विपरितको भएकोकाले उहाँहरूले हस्ताक्षर सच्याउनु भएन भने कारबाही गरिने बताउनु भएको छ। पार्टीले राष्ट्रपति कार्यालयलाई पत्र …

राष्ट्रपतिज्यू अन्तिम पटक सुध्रिने मौका छ: युवानेता थापा

काठमाडौँ। नेपाली कांग्रेसका युवानेता तथा सांसद गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अन्तिम पटक सुध्रिने मौका दिएको बताएका छन् । शुक्रबार सामाजिक संजालमा ट्वीट गर्दै सांसद थापाले प्रधानमन्त्री ओलीलाई साथ दिँदा राष्ट्रपतिमा दागैदाग लागेकोले सच्चिने अन्तिम मौका रहेको बताएका हुन् । …

प्रधानमन्त्रीमा ‘ओली’ भर्सेस ‘देउवा’ के भन्छिन राष्ट्रपति ?

काठमाडौँ ।  सरकारभन्दा बाहिर रहेका राजनितीक दलहरुले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर  १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपतिको कार्यालय पुगे । विपक्षी गठबन्धनका हस्ताक्षर लिएर राष्ट्रपति कार्यालय पुग्नुभन्दा करिव १० मिनेट अगाडी नै नेकपा एमालेका …

१५३ जना सांसदको समर्थन रहेको भन्दै प्रधानमन्त्री पदमा ओलीको दाबी

काठमाडौँ । नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री पदको लागि दावी गरेका छन् । दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय …

प्रधानमन्त्रीमा आफ्नो दाबि गर्दै राष्ट्रपति कार्यालयबाट बाहिरीए ओली

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवासबाट बाहिरिएका छन् । उनले झन्डै ४० मिनेट राष्ट्रपतिसंग भेटवार्ता गरेको स्रोतले जानकारी दिएको छ । विपक्षी दल कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र एमालेको माधवकुमार नेपालसमूहका …

विपक्षी गठबन्धनबाट नयाँ सरकार निर्माण गर्नको लागी सांसदको हस्ताक्षर फायल गरिदै

काठमाडौँ। राष्ट्रपतिले प्रधानमन्त्रीमा नयाँ दाबि प्रस्तुत गर्नको लागी समयसीमा तोकीदिएसंगै अहिले विपक्षी दलहरु छलफलमा जुटिरहेका छन् । विपक्षी त्यसका लागि नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समुह र एमालेको माधव नेपाल समुह तयारीमा लागेका हुन् । अहिले त्यसैगरी संसद …

म दिक्क भइसकें, मलाई सरकार चलाउनु छैन : केपी ओली

काठमाडौँ। नेकपा  एमालेका अध्यक्ष तथा  प्रधानमन्त्री केपी शर्मा   ओलीले आफू सरकार चलाउन दिक्क भएको बताएका छन् । विपक्षी दलका नेताहरुले सरकारलाई राम्रो संग काम गर्न नदिएको उनको आरोप् छ । उनले अन्य राजनितीक दलहरुलाई सरकार बनाउन बाटो छोडिदिएको बताएका छन् …