माधव नेपालसहित ११ सांसदहरुलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

८ जेठ, काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार बसेको एमालेको स्थायि कमिटीको बैठकले उनिहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। पछिल्लो समय नेकपा एमालेको माधवसहित केहि नेताहरु एमालेलाई नै असहयोग गर्दै हिडिँराखेका …

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको सभामुख अग्नि सापकोटाको निष्कर्ष

काठमाडौ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनप्रति सभामुख अग्निप्रसाद सापकोटाले गम्भीर ध्यानाकर्षण भएको बताएका छन। शनिबार एक विज्ञप्ति जारी गर्दै सापकोटाले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन। उनले भनेका छन्, ‘फैसलामा ‘अन्य विकल्प हुँदाहुँदै …

देउवाले राष्ट्रपतिलाई ‘तिमी’ भनेपछि, रिसाए ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेस सभापति देउवाले  राष्ट्रपतिलाई तपाईँ भनेर सम्बोधन नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । कांग्रेस सभापति देउवाले राष्ट्रपतिलाई ‘तिमी’ भनेर सम्बोधन गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएका हुन् । शनिवार बुद्धिबहादुर रायमाझीको १६ वर्षे जेल …

बादल हराउन भूमिका खेल्ने एमालेका १४ सांसदमाथि कारवाही शुरु

काठमाडौं । वागमती प्रदेशमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई हराउनको लागी विपक्षीमा मतदान गर्ने एमालेका सांसदहरुलाई कारवाही गरिने भएको छ । आज  वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेसहित १४ जनासँग २४ घण्टे स्पष्टिकरण …

संसद पुनर्स्थापनाको मागसहित १४९ सांसद सर्वोच्च जादैँ

काठमाडौ । सरकार भन्दा बाहिर रहेका राजनितीक दलहरुले संसद विघटन गरि मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध कानुनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने भएका छन। आज शनिबार बानेश्वरमा बसेको ५ दलको बैठकले १४९ जना सांसदसहित नेताहरु सर्वोच्च जाने निर्णय …

निर्वाचनको तयारीमा जुट्नको लागी ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीमा जुट्नको लागी निर्वाचन आयोगलाई निर्देशन दिएका छन। संसद विघटन भएसङ्गै ओलीले निर्वाचन आयाेगका पदाधिकारीहरूलाई घाेषित मितिमा निर्वाचनकाे तयारीमा जुट्न निर्देशन दिएका हुन। उनले निर्वाचन अपरिहार्य भएकाले नै मुलुक यसरी निर्वाचनतर्फ नै अघि …

राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरे : देउवा (विज्ञप्तिसहित)

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले नेपाली जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेको गम्भीर आरोप लगाएका छन् । आज शनिबार देउवाले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति …

मध्यरातमा डकैती शैलिमा प्रतिनिधिसभा विघटनगर्नु निरंकुशता लाद्ने प्रयास: पोख्रेल

काठमाडौं । नेपाल तरुण दल काठमाडौं क्षेत्र न २ क्षेत्रीय सदस्य दिपेन्द्र पोख्रेलले मध्यरातमा संसद विघटन हुनु संविधान र लोकतन्त्रमाथिको प्रहार भएको बताउनुभएको छ । पोख्रेलले एक विज्ञप्ति जारी गरी देश र जनता कोरोना महामारीको पिडाबाट छटपटाइरहेको अवस्थामा प्रधानमन्त्री र …

मध्यरातमा संसद विघटन हुनु संविधान र लोकतन्त्रमाथिको प्रहार:सुजाता कोइराला

काठमाडौँ । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले मध्यरातमा संसद विघटन हुनु संविधान र लोकतन्त्रमाथिको प्रहार भएको बताउनुभएको छ । पूर्व उपप्रधानमन्त्री कोइरालाले आज एक विज्ञप्ती जारी गरी देश र जनता कोरोना महामारीको पिडाबाट छटपटाइरहेको अवस्थामा प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा संसद …

शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गर्यो , यसको डटेर प्रतिवाद गरौँ : माधव नेपाल

नेकपा एमालेका नेता माधवकुमार नेपालले संसदको चिरहरण भएको बताएका छन् । उनले राष्ट्रपतिको कदमबाट प्रतिगमन दोहोरिएको भन्दै चुनावको उद्घोष हुनु जालझेल भएको उल्लेख गरेका छन् । त्यस्तै उनले ओलीको कदमलाई भर्त्सना भएको भन्दै त्यसको विरुद्धमा डटेर सामना गर्नको लागी आह्वानसमेत …