एमाले प्रतिपक्षमा बस्न तयार छ : पूर्वमन्त्री बस्नेत

प्रतिनिधिसभाका सांसद एवम् पूर्वमन्त्री महेश बस्नेतले नेकपा (एमाले) प्रतिपक्षमा बस्न तयार रहेको बताएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी सरकार गठनका लागि आज अपरान्ह ५ः०० बजेसम्म संसद्मा बहुमत पुर्याउन सक्ने कुनै पनि दललाई प्रधानमन्त्रीको दाबी गर्न आह्वान गर्नु भएपछि …

प्रधानमन्त्री ओलीको प्रश्न : राष्ट्रपतिमाथि महाअभियोग लगाउने आक्रोश, कुण्ठा के हो ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान अनुरुप काम गरिरेहेको बताएका छन् । राष्ट्रपतिले प्रधानमन्त्री दाबिका लागी २१ घण्टा समय दिएसंगै विपक्षी दलहरुले नाटकीय तरिकाले व्याख्या गरेको उल्लेख गरेका छन् । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा आयोजना गरिएको …

देउवालाई ओलीको फोन : हामि मिलेर राष्ट्रिय सरकार बनाऔं

काठमाडौँ नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच फोनमार्फत कुराकानी भएको छ। फोनमा प्रधानमन्त्री ओलीले आज बिहान सभापति देउवालाई फोन गरेर नयाँ सरकार बनाउन वा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका हुन्। प्रधानमन्त्री ओलीले …

सरकार निर्माणको बाटो खोलिदिनु अपरिहार्य हो : ओली

काठमाडौँ । वर्तमान अवस्थामा सरकार निर्माणको बाटो खोलिदिनु अपरिहार्य बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले सोहि कुरा बताएका हुन् । राष्ट्रपतिले प्रधानमन्त्रीको दाबि गर्नको लागी २१ घण्टाको अवधि तोकिदिएपछी नाटकीय व्याख्याहरू गरेको उनले उल्लेख गरेका छन्। उनले …

महन्थ ठाकुर पक्ष फेरि तटस्थ बस्ने

काठमाडौं । नयाँ सरकार गठनको गृहकार्य चलिरहेको बेलामा  जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष तटस्थ बस्ने जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मागहरु सम्बोधन गरिरहेकोले हाललाई उनीहरु विपक्षीमा जान नकस्ने भएका हुन् । उपेन्द्र यादव र …

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा रिट दायर हुँदै

काठमाडौँ।राष्ट्रपति  विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध छुट्टाछुट्टै रिट लिएर अधिवक्ताहरू सर्वोच्च अदालतमा पुगेका छन् । अधिवक्ता सन्तोष भण्डारी, रामबहादुर शाही, शैलेन्द्र अम्बेडकर, वीरभद्र जोशी छुट्टाछुट्टै रिट अदालत गएको बताईएको  छ । राष्ट्रपतिले प्रधानमन्त्रीमा दाबि प्रस्तुत गर्नको लागे दिएको समयसीमा …

राष्ट्रपतिमाथि महाभियोग लगाऊ : विवेकशील साझा

७ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाएर पदमुक्त गर्नका लागी  विपक्षी दलहरूलाई आग्रह गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाएर पदमुक्त गर्नका लागी  विपक्षी दलहरूलाई आग्रह गरेको …

माओवादीले बोलायो स्थायी कमिटीको बैठक

७ जेठ, काठमाडौँ। नेकपा  माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा दिउँसो ठिक १ बजे स्थायी कमिटीको बैठक बोलाईएको एक नेताले आगमनखबर लाई जानकारी दिए । वैकल्पिक सरकारको छलफलको लागी अहिले माओवादी केन्द्रका अध्यक्ष …

प्रधानमन्त्री र राष्ट्रपतिको प्रवृत्ति रोक्नको लागी सबै दलसंग छलफल गर्छौं : काँग्रेस

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिले चाल्न थालेको कदमलाई रोक्नको लागी सबै दलसंग छलफल गरेर निष्कर्षमा पुग्ने भन्ने निर्णय गरेको छ । उनीहरुले प्रधानमन्त्रीले र राष्ट्रपतिले संविधानको मर्म र भावना विपरित काम गर्न खोजेको निष्कर्ष निकालेका छन् …

पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका  केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । पत्रकार सम्मेलन साढे १२ बजेका लागि तय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्नको लागी राष्ट्रपतिले आज साँझ ५ …