काठमाडौँ । राजीनामा दिएर पुनर्नियुक्ति पाएका गण्डकी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रीपरिषद गठन गर्ने भएका छन्।
मुख्यमन्त्री गुरुङले पहिल्यकै मन्त्रीहरुलाई नियुक्त गर्ने उनीनिकट स्रोतले जानकारी दिएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्रीमा किरण गुरुङ, भौतिक पूर्वाधार विकासमन्त्रीमा रामशरण बस्नेत, सामाजिक विकासमन्त्रीमा नरदेवी पुन, युवा तथा खेलकुदमन्त्रीमा राजीव गुरुङ र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल पुनः नियुक्त हुने छन् ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …