मास्क वितरण कार्यक्रम गरी ओमसतियामा मनाइयो ३८ औं वि.पी. स्मृति दिवस

वि.पी. विचार राष्ट्रिय सामाज ओमसतियाले मास्क वितरण कार्यक्रमको आयोजना गरी ३८ औं वि.पी. स्मृति दिवस मनाएको छ । नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (विपी) लाई स्मरण गर्दै रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ३ हाटी फर्साटीकरमा मास्क वितरण कार्यक्रम आयोजना गरी …

थप १८६ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या १७ हजार ८ सय ४४ पुग्यो

देशभरमा साेमबार थप १ सय ८६ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ। योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ३६ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा साेमबार यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका …

थप १८६ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कती विवरण सहित

नेपालमा पछिल्लाे २४ घन्टामा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङ यसकाे पुष्टि गरेका हुन् । देशभरका २७ वटा प्रयोगशालामा गरिएको ४ हजार २१६ पीसीआर परीक्षणमा थप १८६ …

विदेशबाट आउनेहरुको पीसीआर परीक्षणमा कडाइ

सरकारले विदेशबाट आउनेलाई पीसीआर परीक्षण गरेपछि मात्र घर जान दिने भएको छ । यसका लागि हवाई मार्गबाट आउनेहरू ५ दिन होल्डिङ सेन्टरमा बस्नैपर्ने भएको छ । विदेशवाट हवाई मार्ग भएर आउनेहरू पहुँचका आधारमा एयरपोर्टबाट सोझै घर जाने तथा होल्डिङ सेन्टरमा लापरबाही गर्ने …

क्वारेन्टाइनमा बसेका महिलालाइ प्याड सहित स्वास्थ्य सामाग्री वितरण

सिन्धुपाल्चोक -मेलम्ची नगरपालिकाले क्वारेन्टाइनमा बसेका महिला हरुको स्वास्थ्यलाई ध्यान दिदैं स्वास्थ्य सामग्री वितरण गरेको छ । आज मेलम्ची नगरपालिकाका उपप्रमुख भगवति नेपालले क्वारेन्टाईनमा बसेका महिलालाई परपल झोला अथवा स्वास्थ्य सुरक्षा सामाग्री र प्याड वितरण गरेको जानकारी दिनुभयो । अन्य क्वारेन्टाइनहरुमा …

सङ्क्रमित मृतकका परिवारका पाँच सदस्यमा देखियो सङ्क्रमण

चार दिनअघि कोरोना सङ्क्रमणबाट मृत्यु भएका राजविराजका एक व्यापारीको परिवारका पाँच जनामा कोरोना सङ्क्रमण पाइएको छ । राजविराज-६ निवासी ७३ वर्षीय प्रतिष्ठित व्यापारीको बिहीबार मृत्यु भएको थियो । उहाँको सम्पर्कमा आएको श्रीमती, छोरा, बुहारी, नाति नातिनीसहित परिवारका पाँच जना सदस्यमा …

थप १ सय ५६ जनामा कोरोना संक्रमण पुस्टि

पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५६ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मुलुकभरका २७ वटा प्रयोगशालामा पछिल्लो २४ घन्टामा गरिएको १ हजार ७ सय ५० वटा पीसीआर परीक्षणमा १ सय ५६ जनामा कोरोना पोजिटिभ …

बिहान खाली पेटमा लसून खादा हुने फाइदाहरु

पुरुषले दिनदिनै बिहान खाली पेटमा मनतातो पानीसंग लसूनको एक पोटी खाँदा विभिन्न रोगको उपचारमा सहायता पुग्ने बिज्ञहरु बताउछन । लसूनमा एलिसिन जस्ता पोषक तत्त्वहरू हुन्छन् । यिनले स्वास्थ्यसम्बन्धी धेरै समस्याहरूबाट बचाउँछन् । भारतको राजस्थान आयुर्वेदिक विश्वविद्यालयका सहायक प्राध्यापक डा अरुण …

पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना पुष्टि, १०३ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ५७ जना कोरोना संक्रमित थपिएका छन् । शनिवार कोभिडको राष्ट्रिय अध्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले हालसम्मका कूल संक्रमित १७ हजार ५०२ जनामध्ये ११ हजार ६३७ जना डिस्चार्ज भइसकेका बताए …

अभिनेत्री ऐश्वर्या अचानक अस्पताल भर्ना

कोरोना भाइरसबाट संक्रमित अभिनेत्री ऐश्वर्या रायलाई अस्पताल भर्ना गरिएको छ । स्वास्थ्य निगरानी सहित होम आइसोलेसनमै बसिरहेकी ऐश्वर्यालाई शुक्रबार साँझ मुम्बइस्थित ‘नानावती हस्पिटल’ लगिएको हो । ४६ वर्षीया अभिनेत्रीलाई केही दिनअघि कोभिड १९ को परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो …