महिनौ पछी ४० जनाको शव नेपाल ल्याइयो :-

विदेशमा निधन भएका नेपालीहरुको शव नेपाल ल्याउने क्रम सुरु भएको छ । लकडाउनको अवधिमा विदेशमा बिभिन्न कारणले मृत्यु भएका मध्ये ४० जना नेपालीको शव नेपाल ल्याइएको छ । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान हुन थालेपछि शुक्रबारसम्ममा …

योग अभ्यासलाई जीवनशैली बनाउनुपर्छ : प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोग ९कोभिड–१९० महामारीविरुद्धको सङ्घर्षमा औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्त्वपूर्ण हुने बताउनुभएको छ । सरकारले अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षाका मुख्य आधारसमेत शारीरिक एवं मानसिक रूपले स्वस्थ र निरोगी …

कोरोना जित्न युद्ध शैलीमा तयारी

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले दैनिक १० हजार पीसीआर परीक्षण गर्ने गरी प्रयोगशालाको क्षमता विकास गरिने बताउनुभएको छ । उहाँले प्रयोगशाला पूर्ण रूपमा सञ्चालन र जनशक्ति परिचालनको तयारी भइरहेकाले असार १५ भित्र प्रतिदिन कम्तीमा १० हजारको पीसीआर परीक्षण गरिने बताउनुभयो । स्वास्थ्य …

भारतमा कोरोना सन्क्रमण बाट १ नेपालीको मृत्‍यु- जन संपर्क समितिले गर्‍यो दुतबासले गर्नु पर्ने काम :

भारतको दिल्लीमा कोरोना संक्रमणका कारण ज्यान गुमाएका एक नेपालीको अन्त्येष्टी गरिएको छ । परिवारका सदस्यहरु नेपालमा भएकाले कोरोना भाईरसका कारण मृत्‍यु भएको शव बुझ्ने आफन्त कोही नभएपछि नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले शवलाई जिम्मा लिएपछि शबको  अन्त्येष्टी गरिएको …

पिसिआर मेसिनसहित स्वास्थ्यकर्मीको टोली दैलेखमा

पिसिआर मेसिनसहितको स्वास्थ्यकर्मीको टोली दैलेखमा पुगेको छ । संक्रमित निरन्तर बढ्दै गएपछि कोरोना परीक्षण गर्ने मेसिनसहितको स्वास्थ्यकर्मीको टोली दैलेख आएको हो । सांसद रविन्द्रराज शर्माको नेतृत्वमा काठमाडौंबाट गएको स्वास्थ्यकर्मीको टोली शुक्रबार दैलेख आइपुगेको छ । शर्माले निर्वाचित क्षेत्र विकास कोषअन्तर्गत …

खरिपाटी क्वारेन्टाइनको खर्च दुइ सय दुइ जनालाई खानामा मात्रै ५५ लाख

नेपाली सेनाले चीनको वुहानबाट ल्याइएका एक सय ७५ जनासहित चिकित्सक, सफाइकर्मी, एम्बुलेन्स टोली, विमानचालक सदस्य दलसमेत दुई सय दुईजनालाई दुई साता भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राख्दा खानामा मात्रै ५५ लाख एक हजार चार सय ३३ रुपैयाँ खर्च गरेको छ । उनीहरूलाई …