कोरोना विरुद्धको खोप मान्छेमा परीक्षण, सुरक्षित देखिएको चिनियाँ दाबी

चीनले काेराेना भाइरसविरुद्धको अर्काे खोप (भ्याक्सिन) विकसित गरेको दाबी गरेकाे छ।​ राेयटर्सकाे रिपाेर्ट अनुसार चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी ले आइतबार यसकाे जानकारी दिएकाे हाे। ​रिपाेर्ट अनुसार याे खाेप मान्छेमा पनि परीक्षण गरिएकाे छ। पहिलाे परीक्षणमा खाेप सुरक्षित देखिएकाे छ। …

क्वारेन्टिनमा मृत्यु भएका भान्सेको रिपोर्ट नआउँदै दाहसंस्कार

क्वारेन्टिनका खाना पकाउने मृत्तक भान्सेको रिपोर्ट नआउँदै आइतबार दाहसंस्कार गरिएको छ। शनिबार मृत्यु भएका भान्सेको घरपरिवारले नै दाहसंस्कार गरेका हुन्। बैतडीकाे दशरथचन्द नगरपालिका– ६ का ५३ वर्षीय मृतक ती व्यक्ति वडा नं ४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टिनमा दुई …

भाइरस रिमुभिङ कार्डको भ्रममा नपर्न स्वास्थ मन्त्रालयको अनुरोध

शनिबार ,नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२,३०९ पुगेको छ। नेपालका सतहत्तरै जिल्लामा यसको प्रवेश भएको छ।आज मात्र ५५४ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार आज कैलालीका एक जना ५० वर्षीय पुरूषको मृत्यु भएसंगै …

गण्डकी प्रदेशमा ३२ संक्रमित थपिए , कुल संक्रमित ८३८ पुग्यो

पोखरा, असार १३ गते । गण्डकी प्रदेशमा शनिबार बिहान ३२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार बिहान प्रकाशित गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमित हुनेमा स्याङ्जाका २२ जना, बागलुङका ८ जना र …

कोरोनाका नयाँ लक्षणहरु यस्ता छन :-

काठमाडौं : हाम्रो देशमा कोभिड–१९ संक्रमण भए, नभएको जाँच्न ज्वरो नापिन्थ्यो। सास फेर्न गाह्रो भए, नभएको पहिल्याइन्थ्यो। र, रुघाखोकी हेरिन्थ्यो। यसको उपचारमा निरन्तर खटिएका चिकित्सक र विशेषज्ञले उक्त रोगको लक्षण थपिँदै गएको पाएका छन्। कोरोना संक्रमितको मुख्य रूपमा उपचार गरिरहेको …

राजु सदाको परिवारलाई प्रदेश सरकारले पाँच लाख राहत दिने

गम्भीरतापूर्वक छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता आइसोलेसनमा मृत्यु भएका धनुषाको हंसपुर नगरपालिका–७ पर्साहीका राजु सदाको परिवारलाई प्रदेश २ सरकारले पाँच लाख राहत दिने भएको छ । शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको गम्भीरतापूर्वक छानबिन गरी …

सेनाले ६ करोड खर्चेर चिनबाट खरिद गरेको किट प्रयोगमा समस्या

साधन र स्रोतको अभावले कोरोना परीक्षण सुस्त भइरहेको वेला सेनाले खरिद गरेका २८ हजार किट प्रयोगमा समस्या भएको छ । नेपालका प्रयोगशालामा कुन किट प्रयोग हुन्छ भन्ने अध्ययन समेत नगरी ढुकुटीको ६ करोड अपव्यय भएको कोरोना परीक्षणका लागि नमुना संकलन गर्दा …

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम असार २२ र २३ गते हुने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को कारणले स्थगित ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ । यही असार २२ र २३ गते सो कार्यक्रम पुनः सञ्चालन हुने स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिनुभयो …

दाङमा मृत अवस्थामा भेटिएकी महिलामा कोरोना संक्रमण पुष्टि

नेपालमा कोरोनाभाइरस (कोभिड १९) संक्रमण भएका मृतकको संख्या २७ पुगेको छ । पछिल्लोपटक एक जनाको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलन गरी दिएको छ । अन्दाजी २५/३० वर्षीय महिला राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ नजिकै अचेत …

आइसोलेसनमा कोरोनाले होइन, अरू रोग फैलिएर मर्ने खतरा

राजविराज सप्तरीको राजविराजमा कोरोना संक्रमितलाई राखिएको आइसोलेसन केन्द्रमा अन्य रोगको महामारी फैलिने खतरा बढेको छ । राजविराज नगरपालिका–२ स्थित तत्कालीन साईकृष्णा मेडिकल कलेजको पुरानो भवनमा आइसोलेसन केन्द्र छ । भवनको सेप्टिक ट्यांकी भरिएको छ । शौचालयभित्र जमेको पानीमै संक्रमितहरू शौच …