नेपालमा कुन जिल्लामा कति कोरोना संक्रमित विवरण सहित:-

काठमाडौं- बिहीबार साँझसम्म रसुवाबाहेक नेपालका सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर ४३४ थप कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ। जसमध्ये २ हजार ६ सय ५० …

कास्कीमा संक्रमित ब्यक्तीको शव व्यवस्थापनका लागि गोली चल्यो

कोरोना संक्रमितको मृत्युपछि व्यवस्थापन गर्ने क्रममा पोखरामा गोली चलेको छ । स्याङ्जाका ५५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएपछि शव व्यवस्थापन गर्ने क्रममा स्थानीय र प्रहरीविच भडपको स्थिति सृजना भएको प्रहरीले जनाएको छ । पोखरा स्थिति पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको …

स्याङ्जामा कोरोना भाइरसका कारण थप १ जनाको मृत्यु

काठमाडौँ : कोरोना भाइरस संक्रमणबाट स्याङ्जाका एकजना पुरुषले ज्यान गुमाएका छन्। स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चाल क्षेत्रीय अस्पतालमा उपचाररत ती पुरुषको निधनसँगै स्याङ्जामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या …

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि ,संक्रमितको संख्या ७५३ पुग्यो

काठमाडौं : गण्डकी प्रदेशमा बिहीबार बिहान ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। प्रदेश क्षयरोग केन्द्र, पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, हेटौडामा गरिएको परीक्षणमा ११ जनालाई कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु …

गण्डकी प्रदेशमा १०४ कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा थप १०४ नोभेल कोरोना भाइरस संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयले मंगलबार साँझ ८:१५ बजे सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार प्रदेशमा १०४ नयाँ संक्रमित फेला परेका हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, …

कोरोनाका कारण थप १ को मृत्यु, मृत्यु हुनेको संख्या नेपालमा २४ पुग्यो :-

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका कारण पछिल्लो २४ घण्टामा १ को मृत्यु भएको जनाएको छ । मंगलवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोनाका कारण १ जनाको मृत्यु भएको बताएका हुन् । यससँगै कोरोनाका कारण मृत्यु हुनेको …

महामारीलाई राजनीतिकरण नगर्नुस :-डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले महामारीलाई राजनीतिकरण नगर्न चेतावनी दिएका छन्। विश्व नेताहरुले कोरोना भाइरससँगै उत्पन्न महामारीलाई राजनीतिकरण गर्न पाउनुहुन्न, बरु एकताबद्ध भएर लड्नु पर्छ उनले भने। उनले अझै पनि कोरोनाभाइरसको सङ्क्रमण उत्तिकै फैलिइरहेको र …

स्याङ्जामा कोरोना सङ्क्रमित १२ जना थपिए :-

गण्डकी प्रदेशमा २० जना सङ्क्रमित थपिएका छन् । दुई महिला १८ जना पुरुष थपिएका हुन् । यो सँगै गण्डकीमा सङ्क्रमितको संख्या ५४० पुगेको छ । नयाँ थपिनेमा स्याङ्जाका १२ जना र नवलपरासी पूूर्वका ८ जना रहेका छन् । स्याङ्जाको अर्जुनचौपारीका …

ओम्नीको स्वास्थ्य सामग्री खरिद र १० अर्ब खर्च प्रकरणको छानबिन :-

काठमाडौँ — कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चीनबाट खरिद गरिएका स्वास्थ्य सामग्रीमा भएको अनियमितता ,ओम्नीको स्वास्थ्य सामग्री खरिद र १० अर्ब खर्च प्रकरणमा सदनदेखि सडकसम्म अनियमितता भएको भन्दै छानविनको माग उठ्दै आएको र  नेपाली सेनाले खरिद गरेको स्वास्थ्‍य …

कोरोनाबाट थप १ को मृत्यु:-

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाबाट ज्यान जानेको संख्या १ थपिएको जनाएको छ । आइतवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले १ को मृत्यु भएको बताएका हुन् । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या …