कोरोना भाइरस हावाबाट सर्छ भन्ने कुरालाई नकार्न सकिँदैन : विश्‍व स्वास्थ्य संगठन

जेनेभा — कोरोना भाइरस हावाबाट सर्ने भन्ने तथ्यलाई नकार्न नसकिने विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले बताएको छ । डब्लूएचओले हावामा रहने साना कणमार्फत कोरोना भाइरस फैलिन सक्ने प्रमाण देखिँदै गएकाले यो तथ्यलाई स्वीकार गरेको हो ।  भीडभाड हुने ठाउँ, बन्द कोठा वा …

उपत्यकामा कोरोना संक्रमितहरु भेटिएको २३ स्थान:-

उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना सङ्क्रमित फेला परेका छन्। पछिल्लो २४ घण्टामा काठमाडौ ललितपुर र भक्तपुरमा मात्रै २८ जनामा सङ्क्रमण देखिएको थियो । काठमाडौँको चन्द्रागिरि, बूढानीलकण्ठ, धुम्रबाराही, तारकेश्वर, गोल्फुटार, ट्याङ्लाफाँट, धापासी, वसुन्धारा, नैकाप, टेकु, हाँडीगाउँ र कुलेश्वरमा सङ्क्रमित भेटिएको इपिडिमियोलोजी …

हिमालय एयरलायन्सका ९ जनामा कोरोना संक्रमण पुष्टि

विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार उडानमा संलग्न नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सका १४ जना कोरोनाबाट संक्रमित भएका छन् । निगम प्रवक्ता अर्चना खड्काका अनुसार मंगलबारसम्म निगमका ३ पाइलट र ६ जना क्याबिन क्रू (एयरहोस्टेस र फ्लाइट एटेन्डेन्ट) गरी …

नेपालमा १६ हजार नाघे कोरोना संक्रमित

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार नाघेको छ । गएको २४ घन्टामा २०४ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १६ हजार १६८ पुगेको बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका हुन् । …

पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना पुष्टि:-

पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएका गोरखाका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । २७ वर्षीय ती युवकको कोरोना रिपोर्ट पोजिटिभ  आएको पाटन अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले टेलिफोनमा बताए । ‘यहाँ अस्पतालमा भर्ना भएलगतै नमुना संकलन गरेका थियौं, …

२९ वर्षीय पुरुषले जित्न सकेनन कोरानालाई

काठमाडौँ — नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बाग्लुङ जिल्ला नेशीखोलाका गाउँपालिका-३ का २९ वर्षीय पुरुषको मृत्यु भएसँगै संक्रमितको संख्या ३५ पुगेको प्रवक्ता डा जागेश्वर गौतमले बताए । मन्त्रालयका अनुसार उनी ढोरपाटन …

नेपाल वायुसेवा निगमको चालक दलका ७ जनामा कोरोना संक्रमण

काठमाडौँ — नेपाल वायुसेवा निगमका ७ जनालाई कोरोना संक्रमण देखिएको छ । सोमबार आएको पीसीआर परीक्षण रिपोर्टमा चालक दलका ७ जनामा कोरोना पोजिटिभ देखिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । उनीहरु विदेशबाट नेपालीलाई ल्याउन गरिएकाे उद्धार उडानमा संलग्‍न चालक …

थप २ सय ९३ जनामा कोरोना पुष्टि संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुग्यो

काठमाडौँ — काठमाडौंमा २७ सहित थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २ सय ९३ जनामा संक्रमण …

खोटेहाङ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ९ जनाको रिपोर्ट नेगेटिभ

खोटाङ -खोटेहाङ गाउँपालिकामा भारत बाट र अन्य जिल्ला बाट आएका ९ जनालाई स्थानीय क्वारेन्टाइन खोटेहाङमा राखी परिक्षण गरिएको पिसिआर रिपोर्ट सबैको नेगेटिभ आएको छ। कोशी अञ्चल अस्पताल बिराटनगरबाट पिसिआर परिक्षण भइ शनिबार आएको रिपोर्टमा ९ जनाकै रिपोर्ट नेगेटिभ देखिएको खोटेहाङ …

पछिल्लो २४ घन्टामा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

काठमाडौँ — पछिल्लो २४ घन्टामा शनिबार थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या १५ हजार ४९१ पुगेको जनाए । यस्तै …