कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु ,मृतकको संख्या ३८ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा काठमाडौंका २ र सिन्धुपाल्चोकका १ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं …

आँधीखोला किनारमा बेबारिसे शव फेला

स्याङ्जा: गल्याङमा एक पुरुषको शव फेला परेको छ । खोलाको किनारमा अन्दाजी ५५/६० वर्षका देखिने उनको परिचय हालसम्म खुल्न नसकेको  प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । गल्याङ् नगरपालिका–४ स्थित आँधीखोला किनारमा शुक्रबार साँझ एक पुरुष शव फेला परेको …

मेडिकल कलेज सिनामंगलमा मृत्यु भएका एक व्यक्तिमा कोरोना पुष्टि

काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएका काठमाडौंका ५४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । उनी काठमाडौंको गोकर्ण निवासी हुन् । उनको असार २५ गते उपचारका क्रममा मृत्यु भएको थियो । पीसीआर परीक्षणको रिपोर्ट भने शुक्रबार साँझ आएको अस्पतालका निर्देशक …

२४ घन्टामा थपिए ११८ कोरोना संक्रमित

काठमाडौंमा २८ सहित ११८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा काठमाडौंमा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले …

स्याङ्गजामा ३६ जनाले कोरोना जितेर घर फर्किए

स्याङ्जामा ३६ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसंगै कोरोना जितेर घर फर्कनेको संख्या ९९ पुगेको छ। पछिल्लो समय मंगलबार साँझ १० जना र बुधबार साँझ २६ जनाको पीसीआर रिपोर्ट नेटेटिभ आएको प्रादेशिक कार्यालय स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी …

कोरोना अपडेट -१०८ जनामा कोरोना संक्रमण, १३९ डिस्चार्ज

नेपालमा १०८ जना नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोही अवधिमा १३९ जना …

तोकिएका अस्पताल बाहेकले कोरोना परीक्षणको शुल्क लिए कारबाही हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकिएका अस्पताल बाहेकले कोरोना परीक्षणको शुल्क लिए कारबाही गर्ने चेतावनी दिएको छ । केही अस्पतालले स्थानीय तहसँग कोरोनाको पीसीआर परीक्षण शुल्क मागे पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो  ध्यानाकर्षण भएको जनाउँदै कारबाहीको चेतावनी दिएको हो । …

नेपाल वायुसेवा निगमका चालकसहित थप ४ जनामा कोरोना संक्रमण पुष्टि

उद्धार उडानमा संलग्न नेपाल वायुसेवा निगमका चालकसहित थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । निगम प्रवक्ता अर्चना खड्का अनुसार, पाटन अस्पतालमा भएको पीसीआर परीक्षणका क्रममा बुधबार चार जना उडानकर्मीमा संक्रमण पुष्टि भएको हो । निगमको संचालक समितिका एक सदस्यका …

कमसल खालका मेडिकल सामग्रीको तस्करीका कारण जोखिम बढ्यो : राष्ट्रसंघ

कमसल खालका मास्क, स्यानिटाइजर र मेडिकल सामग्रीको तस्करीका कारण मानिसहरुको स्वास्थ्य अवस्था जोखिममा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । कोरोना महामारीका बीच संगठित आपराधिक गिरोहहरु यस्ता सामग्रीको माग र आपूर्तिबीचमा रहेको अन्तरमा खेलिरहेको संयुक्त राष्ट्रसंघीय लागूऔषध तथा अपराध कार्यालय(यूएनओडीसी)ले जनाएको …

औषधी विभागद्धारा दुई प्रकारका औषधिको बिक्रि वितरणमा रोक

औषधि व्यवस्था विभागले दुई प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाएको छ । विभागले बजार अनुगमनका क्रममा संकलन गरिएका औषधिहरुको नमुना परीक्षण गर्दा न्यून गुणस्तरको औषधी पाइएकाले लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेका दुई प्रकारका औषधि बिक्री वितरणमा रोक लगाइएको जानकारी दिएको …