२४ घन्टामा थपिए १०१ जना कोरोना संक्रमित, १ जनाको मृत्यु ,२८५ डिस्चार्ज

मुलुकमा थप १०१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको कोभिड १९ प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घन्टामा थप १०१ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् । उनका अनुसार सोही …

संगै बस्ने श्रीमानको रिपोर्ट पोजिटिभ- श्रीमतीको नेगेटिभ

स्याङ्जा,वालिङ नगरपालिका वडा नं -७ का कोरोना संक्रमित एक युवाकी गत ४ महिना अघि विवाह भै संगै बसेकी श्रीमती र आमाबाबूसहित अन्य ५ जना परिवारका सदस्य लगायत निजसंग सम्पर्कमा रहेका गरी २४ जनाको स्वाव परीक्षणको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ। …

थप १६७ जनामा कोरोना पुष्टि,कुन जिल्लामा कति विवरण सहित

काठमाडौँ — थप १६७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १६७ जना संक्रमित फेला परेको जानकारी दिएका हुन् । यो सँगै नेपालमा संक्रमितको संख्या १७ …

स्याङ्जा वालिङ र बागलुङमा थपिए कोरोना संक्रमित

गण्डकी प्रदेशमा गएको २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण देखा परेको पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार विज्ञप्ति जारी गरी बागलुङमा २ र स्याङजामा १ गरी ३ जनामा संक्रमण पुष्टि भएको जनाएको हो । बागलुङ गल्कोटका …

दाजुभाई दुबैले जित्न सकेनन कोरोनालाई

भारतमा भाइको कोरोनाका कारण मृत्यु भएपछि घर फर्केका वीरगन्जका युवकको पनि नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा बुधबार रौतहटका ३६ वर्षीय युवकको मृत्यु भएको छ । उनका भाइको भारतको बैंग्लोरमा कोरोनाबाटै मृत्यु भएको थियो । बेंगलुरुमा सँगै बस्दै आएका भाइको …

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले मृत्युको औपचारिक रुपमा पुष्टि गरेका हुन् । उनका अनुसार रौतहटका परवा नगरपालिका वडा ७ का ३६ वर्षीय पुरुषको …

थप ११६ जना संक्रमित थपिए , संक्रमितको संख्या १७ हजार १७७ पुग्यो

नेपालमा ११६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको कोभिड १९ प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्‍वर गौतमले पछिल्लो २४ घन्टामा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यो सँगै नेपालमा संक्रमितको संख्या १७ …

थप ११६ जनामा कोरोना संक्रमण पुष्टि

मुलुकमा ११६ जना कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको कोभिड १९ प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्‍वर गौतमले पछिल्लो २४ घन्टामा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । थपिएका सङ्क्रमितसँगै हालसम्म कोरोनाभाइरसका बिरामी संख्या १७ हजार …

एकै घरका १० जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडाैं उपत्यकाकाे महालक्ष्मी नगरपालिका वडा नम्बर ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असार १७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनका परिवारका अन्य सात जनामा र भाडामा बस्ने …

कोरोना संक्रमणपछि डिस्चार्ज भइसकेका व्यक्तिलाई पुनः संक्रमणले छुन्छ कि छुँदैन ?

नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि डिस्चार्ज भएका छन् । डिस्चार्ज भएका घर फर्केका यी व्यक्तिमध्ये फेरि कोही व्यक्ति संक्रमित भएर उपचारका लागि अस्पताल …