थप १ सय ९ जनामा संक्रमण कुन जिल्लामा कती संक्रमित थपिए हेर्नुहोस्

पछिल्लो २४ घन्टामा नेपालमा १ सय ९ जनामा कोरोना संक्रमण देखिएको छ । नियमित मिडिया ब्रिफिङका क्रममा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १ सय ९ जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् । नयाँ संक्रमित सँगै …

आइसियुमा ज्यान गुमाएकी १७ वर्षीय किशोरीमा कोरोना पुष्टि

नारायणी अस्थायी कोरोना अस्पताल वीरगञ्जस्थित कोरोना विशेष अस्पतालमा उपचारकाे क्रममा ज्यान गुमाएकी युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। शुक्रबार अपराह्‍न मृत्यु भएकी किशोरीको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ । बारा परवानीपुर गाउँपालिका–४ निवासी १७ वर्षीय किशोरीमा कोरोना …

कोरोना संक्रमण बाट थप १ को मृत्यु ,१३३ जनामा संक्रमण पुष्टि (कहाँ कती थपिए )

काठमाडौँ — मुलुकमा थप १३३  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयको शुक्रबारको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १३३ जना संक्रमित थपिएको जानकारी दिएका हुन् । नेपालमा संक्रमितको संख्या १८ हजार ३७४ …

सुदुरपश्चिममा थप ८ जनामा कोरोना संक्रमित पुस्टि

धनगढी सुदुरपश्चिममा आज थप ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । सुदुरपश्चिमकाे सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १ महिला र ७ पुरुषमा गरी ८ जनामा कोरोना पुष्टी भएको हो । संक्रमित सबै कैलाली जिल्लाका रहेको सेती प्रादेशिक अस्पतालले जारी गरेको …

थप ३२ जनामा कोरोना संक्रमण पुष्टि ,९ महिने बालक देखि ६० वर्षीय वृद्ध सम्म

वीरगन्ज नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५ थुनुवा सहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थुनुवा ५ जना भारतीय नागरिक हुन् । बिहीबार साँझ गरिएको परीक्षणमा ७ महिला र २५ पुरुषमा कोरोना पुष्टि भएको नारायणी अस्पतालका चिकित्सक …

सुदुर पश्चिम कंचनपुरमा २६ जनामा कोरोना पुष्टि

सुदुर पश्चिम कञ्चनपुरमा आज २६ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । उनका अनुसार जिल्लाको बेलौरी नगरपालिकाका दुई महिला …

एक मृत व्यक्ति सहित १७ जनामा कोरोना पुष्टि

नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा एक मृत व्यक्तिसहित पर्साका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार साँझ अस्पतालमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको नारायणी अस्थायी कोभिड अस्पतालका इन्चार्ज डा. …

होम क्वारेन्टिन बस्दा ध्यान दिनु पर्ने कुराहरु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाहिरबाट आउने सर्वसाधारणका लागि ‘होम क्वारेन्टिन’को लागि अनुमति दिएको छ । मन्त्रालयले विदेशबाट स्वदेश फर्किनेले मापदण्ड पूरा गर्ने गरी ‘होम क्वारेन्टिन’मा बस्न अनुमति दिएको हो । स्वास्थ्य मन्त्रालयले होम क्वारेन्टिन सम्बन्धी मापदण्ड, २०७७ साउन २ गते …

स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न राष्ट्रपतिद्वारा आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले बन्दाबन्दी सरल बनाए पनि स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न सबैमा आग्रह गर्नुभएको छ । आज ट्वीट गर्दै उहाँले कोभिड–१९ बाट बच्न सबैलाई स्वास्थ्यसम्बन्धी नियम पालना गर्न आग्रह गर्नुभएको हो । ‘‘जनजीवनलाई सहज पार्न सरकारले बन्दाबन्दी केही सरल …

नेपालमा कोरोना संक्रमणबाट थप २ को मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप २ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मृत्यु हुनेमा धनुषाका १ पुरुष र ४९ वर्षीया चिनियाँ महिला रहेकी छिन् । उनी पोखरामा बस्थिन् । मन्त्रालयका अनुसार स्वास्थ्यमा समस्या आएपछि …