थप ५३ जनालाई कोरोना, चिकित्सक र स्वास्थ्यकर्मीका परिवार पनि संक्रमित

नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ जना बारा र बाँकी सबै पर्सामै बस्दै आएकाहरू हुन् । नारायणी अस्पतालको क्वार्टरमा बस्ने ११ स्वास्थ्यकर्मीका परिवार पनि संक्रमित भएका छन् । अस्पतालका …

क्यान्सरदेखि मुटुरोगसम्म उपयोगी सिताके च्याउ

एसिया महादेशमा च्याउ अत्यन्तै लोकप्रिय तरकारीको रुपमा रहेको छ । अझ सिताके च्याउ त झनै लोकप्रिय छ। नेपालमा अचेल यसको खेतीमा आकर्षण बढ्दै आइरहेको छ । सिन्धुपाल्चोक जिल्लामा सामुन्द्रिक सतहबाट १००० मिटरको उचाईमा रहेको इन्द्रावती- ५ मा पनि यस खेतिलाई …

कोरोनाबाट ४५ वर्षीय पुरुषको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट मोरङको सुनवर्षी नगरपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित कोसी अस्पतालबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप उपचारका लागि पठाइएका पुरुषको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । ‘कोसी अस्पतालले …

लकडाउन खुले यता एक हजार ६९ जनामा सङ्क्रमण पुष्टि

नेपालमा लकडाउन खुले यता साउन ७ गतेदेखि हालसम्म २८ हजार ७२ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको छ । एक हजार ६९ जनामा सङ्क्रमणको पुष्टि भएको छ । बुधवार मात्र कोरोनाभाइरसका २१० जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो …

थप २१० जना नयाँ सङ्क्रमित, कुल सङ्क्रमित १९ हजार २७३ पुग्यो

नेपालमा कोरोनाभाइरसका २१० जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा छ हजार ३७ जनाको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा २१० जना सङ्क्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा हाल नेपालमा कोभिड …

हेलम्बु गाउँपालिकाद्वारा जनप्रतिनिधि र कर्मचारीको कोरोना बिमा

पछिल्लो चरणमा कोरोना भाइरस समुदायमा फैलने खतरा बढ्दै गएपछी हेलम्बु गाउँपालिकाले गाउँपालिका सँग सम्बन्धित पदाधिकारीहरुको कोरोना बिमा गरिदिएको छ। हेलम्बु गाउँ पालिकाका अध्यक्ष, उपाध्यक्ष लगायत सम्पुर्ण स्थानीय जनप्रतिनिधि, पालिकामा कार्यरत सबैतहका सम्पूर्ण कर्मचारी, सबैतहका शिक्षक तथा सहयोगी कर्मचारीसमेत कुल ३ …

काठमाडौँमा ६१ जनालाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ राजधानीमा मंगलबार ६१ जना नयाँ संक्रमित फेला परेका छन् । काठमाडौं उपत्यकामा एकै दिन संक्रमण पुष्टि हुनेको संख्या अहिलेसम्मकै धेरै हो । त्यति मात्र होइन, थपिएका यी नयाँ संक्रमितमध्ये एक चौथाइमा लक्षणसमेत देखिएको छ । राजधानीलगायत मुलुकका विभिन्न भागमा केही दिनयता लक्षण …

अनौठो बिरामी देखेपछि भावविह्वल बनेकी उपमेयर राईले गरिन उपचारको ब्यबस्था

खोटाङ्ग हलेसी तुवाचुङ नगरपालिका २ डिकुवा ओफ्लाङकी विगत एक वर्षदेखी ओछ्यानमा थलिएकी १९ बर्षिया चिनामाया खत्रिलाई उपचारको लागि हलेसि तुवाचुङ नगरपालिकाका उपमेयर बिमला राईको सहयोगमा काठमाडौँ पठाईएको छ । घाँस काट्ने क्रममा रूखबाट लडेकी उनलाई स्थानीयले रुखमै अड्किरहेको अवस्थामा उद्धार …

च्याउ खाँदा बिरामी परेका एकै घरका ४ जनाको मृत्यु

च्याउको तरकारी खाँदा गम्भीर बिरामी परेका जाजरकोटको कुशे गाउँपालिका–१ स्याँक्रीका एकै घरका तीन जनाको आज मृत्यु भएको छ । यसअघि सोमबार गाउँमै एक जनाको मृत्यु भएको थियो । गत साउन ९ गते जङ्गलबाट च्याउ टिपेर घरमा ल्याई पकाएर खाएका टेकबहादुर …

काठमाडौँमा मात्रै ५३ जनामा संक्रमण पुस्टि

पछिल्लो २४ घन्टामा उपत्यकामा मात्रै ५३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्म्लनमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ४८, ललितपुरमा ४ र भक्तपुरमा १ गरी उपत्यकामा ५३ जना नयाँ …