पर्सामा थप ४५ जनामा कोरोना, मेयर सरावगीकाे परिवारमा पनि संक्रमित

नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा वीरगन्जका मेयर विजयकुमार सरावगीको परिवारका दुई जनासहित थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायका अनुसार १४ महिलासहित ५ वर्षदेखि ६२ वर्ष उमेर समूहका ४५ जना नयाँ संक्रमित …

कोशी अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न आग्रह

नेपाल मेडिकल एशोसिएशन कोशीले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमा सङ्क्रमण फैलिरहेकाले आकस्मिक बाहेक अन्य सेवा बन्द गर्न आग्रह गरेको छ। एशोसिएशनका अध्यक्ष डा फरवार्ड सिलवालले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सकले घर, टेलिफोन तथा अन्य माध्यमबाट सेवा दिन अनुरोध गरिएको छ। …

नेपालमा कोरोना भाइरसबाट थप १ को मृत्यु

वीरगन्ज शनिबार वीरगन्जमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । ६८ वर्षीय महिलाको शनिबार साँझ वीरगन्जको नारायणी वयोधा अस्पतालमा मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका– १६ नगवा निवासी ती वृद्धाको शनिबार साँझ ६ बजे मृत्यु भएको नारायणी अस्थायी कोरोना अस्पतालका …

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ ।शनिवारसम्म संक्रमितको संख्या २० हजार ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोभिडको राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा संक्रमितको संख्या ३१५ थपिएको …

सुदूरपश्चिमका थप ३ स्थानबाट कोरोना परिक्षण गरिने

सुदूरपश्चिमका थप ३ स्थानबाट पनि कोरोना परिक्षणको काम हुने भएको छ । जिल्ला अस्पताल बैतडी, जिल्ला अस्पताल डोटी र सेती प्रादेशिक अस्पतालबाट पनि कोरोना परिक्षणको काम हुने भएको हो । ती स्थानमा कोरोना परिक्षण प्रयोगशाला स्थापनाका लागि भौतिक संरचना निर्माणको …

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट २४ घन्टामा थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ११ श्रीपुर निवासी ५६ वर्षीय पुरुष रहेका छन् । उनको साउन १५ …

सुदूरपश्चिममा थप २६ जनामा संक्रमण पुष्टि

धनगढी – सुदूरपश्चिम सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप २६ जनामा संक्रमण पुष्टि भएको हो। सेति प्रादेशिक अस्पतालका अनुसार कैलालीको धनगढी उप–महानगरपालिकाका १६, टीकापुर ७, बझाङको मष्टा–१ का २० बर्षीय पुरुष, छव्विसपाथिभेरा गाउँपालिका वडा नम्वर ७ का ४२ …

पर्सामा जगदम्बा इन्टरप्राइजेजका सीईओ सहित ३ सङ्क्रमितको मृत्यु

पर्सामा विहीबार जगदम्बा इन्टरप्राईजेजका मुख्य कार्यकारी अधिकृत ( सीईओ ) सहित तीन जनाको मृत्यु भएको छ । कोरोना संक्रमित जगदम्बा इन्टरप्राईजेजका ५६ वर्षीय सीईओको नारायणी अस्पताल अन्र्तगतको गण्डक अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो । गण्डक …

कोभिड-१९ को उपचार निजी अस्पताललाई दिने निर्णय ,शुल्क कती ?

सरकारले कोभिड-१९ को उपचार निजी अस्पताललाई पनि दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सरकारले निजी अस्पताललाई कोभिड–१९ को उपचार गर्न दिने निर्णय गरेको जानकारी दिए। उनका अनुसार सङ्क्रमित व्यक्ति र अस्पतालको सहमतिमा उपचार गर्न …

काँचो प्याजको सेवनले निको पार्ने रोग

भोजनमा सलादका रूपमा खाइने प्याज स्वास्थ्यका लागि लाभदायक हुन्छ । केही मानिस स्यान्डविच, चटनी तथा चाटका रूपमा पनि प्याज सेवन गर्छन् । तर प्याज त काँचै खाँदा पनि स्वास्थ्यलाई फाइदा गर्छ । सल्फर, अमिनो एसिड, एन्टीबायोटिक्स, फाइबर, क्यालिस्यम, आयोडिन, फस्फोरस, …