सुदुरपश्चिममा ४२ जनामा कोरोना संक्रमण पुष्टि

सुदुरपश्चिम सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा भएको परीक्षणमा मंगलवार ४२ जनामा कोरोना पुष्टि भएको छ। जस्मा ७ महिने बालक समेत रहेका छन । पछिल्लो २४ घण्टामा १३४ जनाको कोरोना परीक्षण भएकोमा २७ जना पुरुष र १५ जना महिला गरि ४२ …

दुई चिकित्सकसहित थप १५ जनालाई कोरोना पुष्टि

वीरगन्ज नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा २ चिकित्सकसहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १३ जना पर्सा, एक जना बारा र एक जना इलामका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका एक जना थुनुवासमेत …

एकै परिवारका ५ जनामा कोरोना भाइरस सङ्क्रमण

राजधानीको असन तथा महाबौद्धमा व्यापार गर्ने एकै परिवारका पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएपछि त्यस क्षेत्रका पसलहरू बन्द गरिएको छ । त्यहाँ कोरोना परीक्षणलाई व्यापक बनाइने भएको छ । शहीद शुक्रराज अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले भारत सीतामणिबाट …

स्याङ्जामा प्रहरी प्रमुख सहित १८ जनामा कोरोना पुष्टी

कोरोनाको महामारी फैलिरहदाँ स्याङ्जामा प्रहरी प्रमुख सहित १८ जनामा कोरोना पुष्टी भएको छ । थप कोरोना भेटिएसगै जिल्ला प्रहरी कार्यालयमा मात्र २१ जना सुरक्षाकर्मी संङक्रमित भएका छन् । साउन ६ गते लेखा र प्रबन्ध शाखाँमा कार्यरत दुई हवल्दार र एक …

सुदुरपश्चिममा आज थप १७ जनामा कोरोना संक्रमण

सुदुरपश्चिम सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा भएको परीक्षणमा सोमवार थप १७ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक सय ९७ जनाको कोरोना परीक्षण भएकोमा थप १७ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले …

धनुषामा पहिलो पटक कोरोनाबाट ३८ वर्षीय पुरुषको मृत्यु

धनुषामा पहिलोपटक कोरोनाबाट एक व्यक्तिको मृत्यु भएको छ । धनुषाको सहिदनगर नगरपालिका डुमरियाका ३८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट आइतबार मृत्यु भएको हो । उनलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रादेशिक अस्पताल जनकपुरले …

नारायणी अस्थायी कोरोना अस्पतालमा मृत्यु भएका भारतीय नागरिकमा कोरोना पुष्टि

वीरगन्ज नारायणी अस्थायी कोरोना अस्पतालमा आइतबार बिहान मृत्यु भएका ६५ वर्षीय भारतीय नागरिकको पीसीआर रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ । प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले आइतबार बेलुका नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतकको पीसीआर परीक्षणमा कोरोना संक्रमण देखिएको …

देशभरी १३० जनामा कोरोना संक्रमण पुष्टि ,कहाँ कति थपिए ? (विवरण सहित )

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । आइतबारको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले १३० संक्रमित थपिएको जानकारी दिएका हुन् । देशभरी १८ हजार ६१३ जना कोरोना …

सुदुरपश्चिममा आज थप १७ जनामा कोरोना संक्रमण

सुदुरपश्चिम सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १७ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार २४ घण्टामा ३ सय ४६ जनाको कोरोना परीक्षण गरिएकोमा १७ जनामा कोरोना पुष्टि भएको …

कोरोना विरुद्धको लडाइँमा नेपाल दक्षिण एशियामै सफल भएको मन्त्री ज्ञवालीको दाबी

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एकताबद्ध भएर हालै नक्सामा समेटिएको नेपाली भूभाग फर्काउनुपर्ने बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशन काभ्रेलाञ्चोकद्वारा आयोजित जिल्ला भेलालाई आज बनेपामा सम्बोधन गर्दै उहाँले सिङ्गो देश एक ढिक्का भएर जमिन फर्काउन अघि बढ्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “मित्रराष्ट्र …