कोरोना संक्रमित बिरामीहरूलाई दिएको खाजामा कीरा

विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा सोमबार बिहान बिरामीहरूलाई दिएको खाजामा कीरा भेटिएको छ । हाल ६० जना उपचाररत केन्द्रको व्यवस्थापनको जिम्मेवारी प्रदेश १ सरकारको छ । खाजामा दिइएको मटरको झोलमा कीरा देखेपछि खान नसकेको एक संक्रमितले फोनमा भनिन् । ‘संक्रमितले खाइहाल्छन् …

अफ्रिकामा कोरोनाबाट ३४ वर्षीय एक नेपाली युवकको मृत्यु

दक्षिण अफ्रिकामा कार्यरत एक नेपाली युवकको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु भएको छ । पाँचथर स्थायी घर भएका ३४ वर्षीय युवकको दक्षिण अफ्रिकाको जोहान्सबर्गमा कोरोना संक्रमणबाट मृत्यु भएको गैरआवासीय नेपाली अन्तर्राष्ट्रिय संघका कोषाध्यक्ष हिक्मत थापाले जानकारी दिए । उनी …

नेपालमा कोरोना सङ्क्रमण ह्वात्तै बढ्यो

केही दिन अघिसम्म सय-डेढ सयको हाराहारीमा देखिएको कोरोना सङ्क्रमण सोमबार ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ४१८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न …

रुसले एक हप्ताभित्र कोरोनाको खोप बजारमा ल्याउने

विश्वमा कोरोनाभाइरसको खोप तयार पार्न प्रतिस्पर्धा चलिरहेको छ । तर रुसले सबैलाई पछि पारिदिएको छ । रुसले अबको एक हप्ताभित्र कोरोनाको पहिलो खोप बजारमा ल्याउने स्वीकृति लिइसकेको बताएको छ । मस्कोको गामेल्या इन्स्टिच्युट अफ एपिडेमियोलोजी यान्ड माइक्रोबायोलोजीमा खोप तयार पारिएको …

नेपालमा थप ४१८ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घन्टामा नेपालमा थप ४१८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित प्रेस ब्रिफिङका क्रममा यसको पुष्टि गरेका हुन् । नियमित मिडिया ब्रिफिङमा सोमबार मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले …

पर्सामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्ज नारायणी अस्पतालको प्रयोगशालमा आइतबार राति गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि आइतबार साँझ गरिएको परीक्षणमा वीरगन्ज महानगरपालिका– १२ का वडाध्यक्षसहित ३८ जनामा कोरोना पुष्टि भएको थियो । नारायणी अस्थायी कोरोना अस्पतालका इन्चार्ज डा. …

रातो प्याजमा साल्मोनेला नामक ब्याक्टेरिया प्रयोग नगर्न आग्रह

रातो प्याजमा ब्याक्टेरिया संक्रमण हुने खतरा देखिए पछी अमेरिका र क्यानाडमा सिस्को सप्लायर्स कम्पनीले आफ्ना ग्राहक हरुलाई प्याज प्रयोग नगर्न आग्रह गर्दै रिकलको नोटिस दिएको छ । अमेरीकाको विभिन्न राज्यमा प्याजबाट साल्मोनेला नामक ब्याक्टेरिया संक्रमण भएर करीब ४ सय जना …

आरडीटी विधिबाट एन्टिबडी परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडीटी विधिबाट एन्टिबडी परीक्षण नगर्न पुन: निर्देशन दिएको छ । कोरोना भाइरसको संक्रमण रहे/नरहेको पत्ता लगाउनका लागि गरिने आरडीटी परीक्षण नगर्न सम्पूर्ण प्रदेश र स्थानीय तह तथा अस्पतालहरुलाई मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निर्देशन दिएका छन् …

नेपालमा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कती विवरण सहित

नेपालमा पछील्लो  २४  घन्टामा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३३२ …

सरकारको प्रयासले मात्र कोरोना विरुद्घको लडाइँ जित्न सक्दैन

लकडाउन खुलेको पछिल्लो दुर्ई सातामा मुलुकमा कोभिड–१९ को संक्रमण झन् बढेको छ । संक्रमितको संख्या शनिबारसम्म २० हजार नाघिसकेको छ । उक्त दिन मात्रै ३ सय १५ जना नयाँ संक्रमित थपिएका हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार लकडाउन खोल्नुभन्दा अघि र …