थप ३७८ जनामा कोरोना संक्रमण पुस्टि

पछिल्लो २४ घन्टामा थप ३ सय ७८ जनामा कोरोना संक्रमण देखिएको हो । नियमित मिडिया ब्रिफिङका क्रममा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४ घन्टामा गरिएको ७ हजार ७ सय ८८ पीसीआर परीक्षणमा ३ सय ७८ जनामा …

पहुँच भएकाको पीसीआर रिपोर्ट तत्काल, सर्वसाधारण र बिरामीको ४ दिन

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री मन्त्रालयका कर्मचारीले बिहीबार पीसीआर परीक्षण गरे। दिउँसो संकलन गरेको स्वाबको रिपोर्ट साँझ पर्दा आइहाल्यो। सामाजिक सञ्जालमा मन्त्रीसहित कर्मचारीको रिपोर्ट नेगेटिभ भन्दै व्यापक प्रचार भयो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीको पनि बिहीबार स्वाब संकलन …

यस्तो अवस्थामा हुन्छ पीसीआर परीक्षण

ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिनाइ, गन्ध हराउनु, स्वाद हराउनु र झाडा पखालामध्ये कुनै एक लक्षण देखिएमा, सङ्क्रमितको सम्पर्कमा रहेका, विदेशबाट फर्किने, गम्भीर श्वासप्रश्वास सङ्क्रमण भएका व्यक्ति । अग्रपङ्क्तिमा कार्य गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका कर्मचारी, बिरामीको शल्यक्रिया गर्नुपूर्व, हाल सङ्क्रमण धेरै देखिएका स्थानबाट …

कोरोनाको उपदेश तीतो हुन लाग्यो -डा. रवीन्द्र पाण्डे

कोरोना संक्रमणबाट बच्नको लागि के गर्नुपर्छ भनेर सबै नागरिकलाई थाहा भइसकेको छ । मोबाइलको रिंगटोन, स्वास्थ्य मन्त्रालयका प्रवक्ताको ठाडो उपदेश, संचारमाध्यमदेखि विज्ञहरुको अर्ति एकै छ – मास्क लगाउने, व्यक्तिगत दूरी कायम गर्ने, हात धोइरहने । सरकारी संयन्त्रको आरोप छ – …

वरीष्ठ डा. गोविन्द केसीको महानकार्यमा किन लगाइयो रोक ??

विभिन्न विकट जिल्ला तथा हिमाली जिल्लामा पुगेर हाडजोर्नीका विरामीलाई नि:शुल्क सेवा दिँइरहेका वरीष्ठ डा. गोविन्द केसीलाई स्थानिय सरकारले राेक लगाएकाे छ । डोल्पाको जगदुल्ला गाउँपालिकाले डा केसीलाई निःशुल्क उपचार गर्न रोक लगाएको हो । जुम्लाको खलंगाबाट २ दिन पैदल हिँडेर …

पोखरामा एकैदिन १० सन्क्रमित थपिए

पोखरामा शुक्रबार बिहान २ जनामा कोरोना संक्रमण पुष्टि भएको दिउँसो पुनः ८ जनामा कोरोना देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाए सँगै पोखरामा एकैदिन १० जनामा कोभिड–१९ पुष्टि भएको छ । स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माका अनुसार पोखरा १९ मा ६ जना, वडा …

उपत्यकामा थप १०६ जनामा कोराना सन्क्रमण पुस्टि

पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा कोरोनाका १०६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा १०६ जना नयाँ संक्रमित फेला परेको जानकारी दिएका हुन् । थपिएका संक्रमितमध्ये काठमाडौँमा …

पछिल्लो २४ घन्टामा मुलुकभर ४६४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ४६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घन्टामा ४६४ जना नयाँ संक्रमित फेला परेको जानकारी दिएका हुन् । यसैगरी पछिल्लो …

कक्षा ११ को परीक्षा तत्काल संचालन नगर्न निर्देशन

काठमाडौं राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा तत्काल संचालन नगर्न सूचना जारी गरेको छ। कक्षा ११ परीक्षा संचालन ,व्यवस्थापन,मूल्यांकन ,नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ ले कक्षा ११ को परीक्षा संचालनको जिम्मेवारी विद्यालयलाई तोकेको छ। २०७६ मा परीक्षा आवेदन …

भारतमा संक्रमितको संख्या २० लाख नाघ्यो, ४० हजार बढीको मृत्यु

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ६२ हजार १ सय ७० जनामा कोरोना पुष्टि भएसँगै भारतमा संक्रमितको संख्या २० लाख नाघेको बीबीसीले उल्लेख गरेको छ । भारतमा शुक्रबार बिहानसम्म संक्रमितको …