कोरोना रिपोर्ट नेगेटिभ देखाउँदा पनि अस्पतालले भर्ना नलिदा , टेम्पोमै गयो ज्यान

वीरगन्ज महानगरपालिका–११ श्रीपुर निवासी ६० वर्षीय चलितर महतोलाई उपचारका लागि बिहीबार बिहान टेम्पोमा राखेर नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल लगियो । दुई दिनअगाडि छोरोसँग मेडिकल कलेज पुग्दा चिकित्सकले पीसीआर रिपोर्ट लिएर आएपछि मात्र उपचार गर्ने भनी फर्काएका थिए । …

बेस्सरी टाउको दुख्ने माइग्रेन रोगका घरेलु उपचार

तपाईंले बेस्सरी टाउको दुख्ने माइग्रेन रोगका बारेमा त पक्कै सुन्नुभएको होला । विश्वभरिमा एक अर्ब व्यक्ति माइग्रेनबाट ग्रस्त छन् । कुनै माइग्रेनमा हल्का मात्र टाउको दुख्छ भने कुनै माइग्रेनमा चाहिँ टाउको फुट्ला झैं गरी दुख्छ । माइग्रेन दिमागको एक भागमा …

एकै परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टि

धरानमा एकै परिवारका पाँच जनासहित १३ जनामा कोरोना पोजिटिभ देखिएको छ । धरान उपमहानगरपालिका–३ गौधारा बस्ने एकै परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार उक्त परिवारका ७ वर्षीय बालकसहित ८५ …

२४ घन्टामा उपत्यकाका ३ जिल्लामा ८७ नयाँ संक्रमित थपिए

काठमाडौं उपत्यकामा ८७ नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा उपत्यकाका ३ जिल्लामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको बिहीबार जानकारी दिएको हो । मन्त्रालयका अनुसार काठमाडौँमा ७६, ललितपुरमा १० र भक्तपुरमा १ जना संक्रमित …

थप ३६० जनामा कोरोना पुष्टि

नेपालमा थप ३६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनका अनुसार पछिल्लो २४ घन्टामा २३३ जना …

मन्त्री र सांसदलाई कोरोना संक्रमण पुष्टि

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालय उच्च स्रोतका अनुसार बुधबार साँझ आएको रिपोर्टमा मन्त्री यादवलाई कोरोना पोजिटिभ पुष्टि भएको हो । समाजिक विकास मन्त्रालयका अनुसार प्रदेश सरकारका मन्त्री यादव, …

२४ घन्टामा थप ३८१ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट थप ३८१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा २४ घन्टामा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । नेपालमा …

सामाजिक अनुशासनले कोरोना पराजित गर्न सकिन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोडिभ–१९) विरुद्धको लडाइँमा ‘नागरिक सबै सिपाही’ भएकाले सरकार–नागरिक मिलेरै महामारीविरुद्ध लड्नुपर्ने बताउनु भएको छ । उहाँले महामारीविरुद्ध सरकारका प्रयास मात्र पर्याप्त नहुने चर्चा गर्नुहुँदै नागरिकमा सतर्कता, सचेतता र स्वास्थ्य मापदण्डको प्रभावकारी कार्यान्वयनले मात्रै रोगविरुद्ध …

काठमाडाैं उपत्यकामा थप ६२ जनामा काेराेना

काठमाडाैं‌ उपत्यकामा थप ६२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा काठमाडौँमा ४८ जना, भक्तपुर १३ जना र ललितपुरमा एक जना संक्रमित देखिएको बताए । काठमाडाै‌ं भित्रिने …

नेपालमा थप २५९ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप २५९ जना संक्रमित थपिएका छन् । याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेकाे छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा यसको पुष्टि गरेका …