तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

एजेन्सी

रातो प्याजमा ब्याक्टेरिया संक्रमण हुने खतरा देखिए पछी अमेरिका र क्यानाडमा सिस्को सप्लायर्स कम्पनीले आफ्ना ग्राहक हरुलाई प्याज प्रयोग नगर्न आग्रह गर्दै रिकलको नोटिस दिएको छ ।

अमेरीकाको विभिन्न राज्यमा प्याजबाट साल्मोनेला नामक ब्याक्टेरिया संक्रमण भएर करीब ४ सय जना बिरामी परेपछी प्याज प्रयोग नगर्न आग्रह गरेको हो ।

सिस्को ईन्टरनेसनल कम्पनीले आपुर्ति गरेको रातो रंगको प्याज खादाँ मानिसमा संक्रमण भएको पुष्टी भएको थियो । संक्रमण देखा परे पछि कम्पनीले बितरण गरेका सबै प्याज फिर्ता गर्न आग्रह समेत गरेको छ ।यो प्याजले डायरीया हुने ज्वरो आउने साथै पेट दुख्ने जस्ता समस्या देखा परेको अनुसन्धानबाट खुल्न आएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …