अस्पतालको आइसोशलेनमा उपचारत एक संक्रमितको मृत्यु

गोरखा अस्पतालको आइसोलेशनमा रहेका एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला अस्पताल गोरखाले प्रेस विज्ञप्ति जारी गरी कोरोना संक्रमण देखिएपछि अस्पतालको आइसोलेशनमा उपचार गराईरहनु भएका ४४ वर्षीय एक पुरुषको मृत्यु भएको पुष्टि गरेको छ । पालुङटार नगरपालिका ७ निबासी उहाँ …

कोरोना सन्क्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुग्यो

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमित भएर मृत्यु हुनेको संख्या ३२ पुगेको छ । काठमाडौं बानेश्वरका ८५ वर्षीय पुरुषको काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । उच्च रक्तचाप र …

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमित पुष्ठी

गण्डकी प्रदेशमा ३२ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । शुक्रबार विहान प्रदेशले दिएको जानकारी अनुसार पोखरा र भरतपुरमा गरिएको परीक्षणमा प्रदेशका ४ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका हुन् । शुक्रबार विहान प्रदेशले जारी गरेको विज्ञप्ति अनुसार १९ जना …

कोरोना संक्रमणबाट ४५ दिने शिशुको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ४५ दिने शिशुको मृत्यु भएको छ । शिशुको बुधबार साँझ मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले जानकारी दिए । घाँटीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका शिशुको शल्यक्रियाअघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो …

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १४ हजार नाघ्यो

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या १४ हजार ०४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ४ सय ८२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो । संक्रमितमध्ये ४ हजार ६५६ …

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको ६३ वर्षको उमेरमा बुधबार निधन भएको छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा बुधबार बिहान सांसद छन्त्यालको निधन भएको प्रमुख सचेतक पुष्पा भुसालले जानकारी दिइन् । छन्त्याल कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित …

चौरमा त्रिपाल टाँगेर क्वारेन्टाइन

बागलुङको निसीखोला गाउँपालिका–६ पुतली बजारमा चौरमा बाँसको टेको लगाएर त्रिपाल टाँगिएको छ । पछाडिपट्टि खोला । घाम, पानी, हावा जुनै बेला पनि उस्तै सास्ती । न सुत्ने गतिलो ठाउँ, न त खाना । जहाँ तीन सय जनाभन्दा बढी बसिरहेका छन् …

थप १ जना कोरोना संक्रमितको मृत्यु

मुलुकमा सोमबार कोरोनाले थप ४ सय ७६ जना संक्रमित भएका छन् । संक्रमितको जम्मा संख्या १३ हजार २ सय ४८ पुगेको छ । काठमाडौंमा उपचार गराइरहेका रौतहटका ३० वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको …

हात धुने बिमार ,लकडाउनपछि ओसीडीका लक्षण बढ्दो

विज्ञ भन्छन्– ‘समयमै उपचार नभए अन्य मानसिक समस्या पनि थपिन्छ ।’ काठमाडौँ — असार पहिलो साता मनोविश्लेषक वासु आचार्यलाई एक महिलाले आत्तिँदै फोन सम्पर्क गरिन् । सुन्दा अचम्म लाग्ने समस्याबाट ती महिला दुई महिनादेखि पीडित रहिछन् । जब नेपालमा कोरोना …

कोरोना संक्रमित २९ वर्षीय पुरुषको मृत्यु

ललितपुरको स्टार अस्पतालमा उपचाररत् एक जना कोरोना संक्रमित मृत्यु भएको छ । अस्पतालमा गएराति रौतहटका २९ वर्षीय पुरुषको मृत्यु भएको थियो । कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले अनलाइनखबरलाई बताए । अस्पतालका …