तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मुलुकमा सोमबार कोरोनाले थप ४ सय ७६ जना संक्रमित भएका छन् । संक्रमितको जम्मा संख्या १३ हजार २ सय ४८ पुगेको छ । काठमाडौंमा उपचार गराइरहेका रौतहटका ३० वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

तीन महिनादेखि फोक्सोसम्बन्धी समस्याका कारण विभिन्न अस्पतालमा उपचार गराइरहेका ती युवक असार १३ गते श्वासप्रश्वासमा समस्या भएपछि सानेपास्थित स्टार हस्पिटलमा भर्ना भएका थिए । त्यही राति उनको मृत्यु भएको थियो । भोलिपल्ट (आइतबार) कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणपछि अस्पतालमा रहेका १ सय २१ जना सोमबार डिस्चार्ज भएका छन् । अस्पतालबाट निको भएर फर्किनेको संख्या ३ हजार १ सय ३४ पुगेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …