पोखरा। दसैंअघि सुनसानजस्तै भएको पोखरामा नेपाल हवाइ उडान संस्थाले प्याराग्लाइडिङमा छुटसहितको प्याकेज उपलब्ध गराएपछि पर्यटकीय नगरी पोखराको आकाशमा प्याराग्लाइडिङ गर्न आन्तरिक पर्यटक उत्साहित भएका छन् । लेकसाइडमा ३–४ दिनयता आन्तरिक पर्यटकको चहलपहल बढेको छ । दसैंको टीका थापेर घुम्न निस्किएकाहरू छ्याङ्ङ …
गत साता मात्र प्रदर्शनमा आएको झुप्रो घरको नामक दशै गितले बजार तताइरहेको छ । गाउँघर तिर उकाली ओराली मेलापात ,घाँस दाउरा गर्दा हरेकले यो गित गुन्गुनाइरहेका हुन्छन । बालक होस या वृद्ध युवा होस या युवती किशोर होस या किशोरी …
ए.बि इन्टरनेश्नल फिल्मस् कम्पनीका निर्माता अमित बस्नेतका अनुसार बलिउड चलचित्र लैला मज्नुको छायाङ्कन सम्पन्न भएको बताएका छन् । बालिका बधुबाट सबैको मन जित्न सफल भएका सशाङ्क व्यासले सन् २०१० मा डेब्यु प्राप्त गरिसकेका छन् । टेलिचलचित्रबाट नाम कमाउन सफल भएका …
चलचित्र ‘कहाँ भेटिएला’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छन। उनी अभिनीत चलचित्र ‘कान्छी’ दुई वर्षअघि प्रदर्शनमा आएको थियो। अहिले आफ्नो व्यापार व्यवसायमा ध्यान दिँदै आएकी उनी यम थापाको लेखन तथा निर्देशनमा बन्न …
के तपाई घर बस्दा बस्दा दिक्क हुनुभएको छ ? तपाई यो लक डाउनको समयमा केही नयाँ गरौँ भन्ने सोचाइमा हुनुहुन्छ ? नेपाली फिल्म कम्पनी ए.बी. इन्टरनेसनलले नेपाली फिल्म मात्र नभएर बलिउड स्तरको फिल्म समेत निर्माण गर्न सफल भएको ए.बी. इन्टरनेसनलले …
नेपाली लोक संगीतमा निरन्तर लागिरहेका चर्चित लोक गायक पशुपती शर्मा र रमिला न्यौपानेको पारिवारिक तथा सामाजिक यथार्थलाई समेटियको तिज गीत पिर नभाको को छ बोलको नयाँ गीत आफ्नै युट्युब च्यानल मार्फत सार्वजिनक भएको छ । हिन्दु नारीहरूको महानचाड हरितालिका तीज …
कोरोनाका कारण भएको बन्दाबन्दीले बलिउड उद्योग खस्किएको छ । तर यस्तो विषम् परिस्थितिमा पनि कुन कलाकारको कमाइ कति भन्ने विषयले चर्चा पाएको छ । यसैबीच बाहुबली अभिनेता प्रभाससँग जोडी बाँध्न दीपिकाले २० करोड भारु पारि श्रमिक लिएपछि उनी सर्वाधिक महँगी …
नवलपरासी प्रथम जापन कराते डो. नान्वुकाई सितोरियो संघ नेपालले जापन कराते जुनियर अनलाईन काँता प्रतियोगिता सम्पन गरेको थियो । जसमा पश्चिम नवलपरासी सुनवल ३ किर्तिपुर डोजोले एक कार्यक्रमका विच काँता वेष्ट तर्फ मानभि गुरुङ र स्पन्दन पुन दितिय भई आएकालाई …
नेपाली लोक संगीतमा निरन्तर लागिरहेका चर्चित लोक गायक तथा सर्जक सरोज लामिछाने सन्तोष लामिछाने र सुनिता दुलाल को परिवार को पारिवारिक यथार्थ समेटियको लोक गीत ख्याल माया आफ्नै युट्युब च्यान मार्फत आज सार्वजिनक भएको छ । ख्याल माया लाउदैन गीतमा …
निरू कार्कीकाे “सिन्धुपाल्चोक घुम्न जाऊ” गित डिजिटल बजारमा सार्वजानिक गरिएकाे छ। जननी जन्म भुमिश्च ,स्वर्गदपी गरियसी। गीत सङ्गीतमा आफ्नो कर्म र भबिश्य खोज्दै निरन्तर लोक दोहोरी क्षेत्रमा लागेर दर्जनौ एल्बमहरु बजारमा ल्याइसकेकी चर्चित गायिका निरु कार्की ,दिल बहादुर कार्की र …